Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • बैंकले आफ्ना सेयरधनीलाई २९.५३ प्रतिशत लाभांश दिने ! Oct 4, 2016 ArthatantraNepal-SBI-Bank
    काठमाण्डौं । नेपाल एसबिआइ बैंकले आफ्ना सेयरधनीलाई २९.५३ प्रतिशत लाभांस दिने भएको छ । गत आर्थिक बर्षको मुनाफाबाट बैंकले २८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्ष एक अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रस्ताव गरको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित ...
  • विद्युतीय माध्यमको सहायताले एक बैंकको खाताबाट सीधै अर्कोमा पैसा ट्रान्… Oct 3, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक भुक्तानी प्रणालीसम्बन्धी विद्युतीय माध्यम प्रयोग गरी एक बैंक तथा वित्तीय संस्थाबाट अर्को बैंक तथा वित्तीय संस्थामा सिधै पैसा ट्रान्सफर गर्न सकिने कार्यविधि तयार पारेको छ । नेपाल क्लियरिङ हाउस प्रालिले सञ्चालन गर्ने विद्युतीय माध्यमको अन्तरबैंक कारोबारका लागि नयाँ नियम आएको हो । अन्तरबैंक कारोबार भरपर्दो बनाउन बैंकका प्रमुख वा अधिकार प्राप्त व्यक्तिको सिफारिसमा सम्बन्धित कर्मचारीलाई ...
  • माइक्रोफाइनान्सले दिने भयो ५ प्रतिशत बोनस सेयर ! Oct 3, 2016 Arthatantrabonus
    काठमाण्डौ । आइएलएफसीओ माइक्रोफाइनान्स बित्तीय संस्थाले ५.२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । असोज १६ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । बोर्डको यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले स्वीकृत गर्नुपर्नेछ । प्रकाशितः २०७३ असोज १७
  • प्रभु बैंकको सेयर कारोबार आजबाट खुल्यो, एक कित्ताको ३३६ रुपैयाँ ! Oct 3, 2016 Arthatantra
    काठमाण्डौं । १० महिना पछि प्रभु बैंकको नेप्सेमा सेयर कारोबार खुलेको छ । राष्ट्र बैंकले  ग्राण्ड बैंकको सेयर कारोबार रोकेर प्रभुको मात्र खोल्न अनुमति दिएपछि नेप्सेले प्रभुको मात्र सेयर कारोबार खुलाएको हो । प्रभु बैंकको ग्राण्ड बैंकसँग मर्जमा जानु अघि कायम रहेको सेयरको मात्र आजदेखि नेप्सेमा कारोबार फुकुवा भएको हो । प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजन पश्चात बैंकको ...
  • सिटिजन्स बैंकले ल्यायो ७५ करोड रुपैयाँ बराबरको सेयर ! Oct 3, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई ७५ करोड छ लाख ७५ हजार सात सय ६२ रुपैयाँ बराबरको वोनस सेयर दिने भएको छ । बैंकको आइतबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले उक्त वोनस सेयर र कर प्रयोजनका लागि तीन करोड ९५ लाख नौ हजार दुई सय ५१ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । वोनस वितरण गरेपछि बैंकको चुक्ता पूंजी ४ अर्व ...
  • दशैं लागेसँगै सेयर कारोबारीलाई खुशीको खबर, साढे १० अंकले उक्लियो सूचक … Oct 2, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचकमा भने दोहोरो अंकको सुधार आएको छ । आज बजार साढे १० अंकले बढ्न पुगेको हो । दिनभरीमा १३५ कम्पनीका ८८ करोड ७० लाख रुपैयाँको किनबेच भएको छ । आज विशेष गरी बिमा सुचक २३७ अंकले उक्लिएपछि बजार उकालो लागेको हो । बैंकिङ ५।२२, अन्य ६।३६ र फाइनान्स एक अंकभन्दा पनि निकै कमले बढेको छ ...
  • के तपाईसँग यो कम्पनीको सेयर छ ? जारी गर्दैछ ७६ प्रतिशत बोनस सेयर ! Oct 2, 2016 Arthatantrashare market
    काठमाण्डौं । हकप्रद र बोनस सेयर जारी गर्ने लहड चलिरहेको बेला तीन अन्य कम्पनीले करिब ७६ प्रतिशत बोनस सेयर जारी गरेका छन् भने एक कम्पनीले हकप्रद सेयर जारी गर्ने भएकोछ । यसरी बोनस सेयर जारी गर्नेमा मुक्तिनाथ विकास बैंक, ओमी माइक्रोफाइनान्स र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रहेका छन् । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले २० प्रतिशत लाभांस घोषणा गरेको छ ...
  • जागिरको खोजिमा हुनुहुन्छ ? इन्स्योरेन्सले माग्यो ३० जना कर्मचारी ! Oct 1, 2016 Arthatantravacancy
    काठमाण्डौं । नेको इन्स्योरेन्स लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । कम्पनीले जुनियर अफिसरदेखि एसिस्टेन्ट मेनेजरसम्मका लागि १५ जना र एसिस्टेन्टदेखि सुपरभाइजरसम्मका लागि १५ जनाको दरखास्त आह्वान गरेको हो । उक्त पदमा छनौट हुने कर्मचारीले उपत्यकाभित्रका शाखाहरुमा मार्केटिङ तथा अन्य डिपार्टमेन्टहरुमा रहेर काम गर्नुपर्ने बताइएको छ । जुनियर अफिसरदेखि एसिस्टेन्ट मेनेजरसम्मका लागि कम्पनीले कम्तीमा स्नातक उतीर्ण गरेको र ३५ वर्ष ...
  • हिमालयन बैंकको ६४ लाख २७ हजार कित्ता सेयर आउँदै ! Oct 1, 2016 Arthatantrahimalayan bank
    काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई ७ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ ।  जस अनुसार कुल ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्काशन हुने भएको हो । बैंकले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक रुपमा नियुक्त गरेको छ । ४ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको हिमालयन बैंकले गत आर्थिक बर्षमा ...
  • ४ अर्ब ४५ करोडको सेयर कारोबार, एभरेष्ट बैंक अग्रस्थानमा ! Oct 1, 2016 Arthatantranepse_photo
    काठमाडौं । साताभरमा नेप्सेमा १ सय ५८ कम्पनीहरुको शेयर कारोबार भएको छ, जस अनुसार २४ हजार ७ सय ९४ कारोबारबाट ४ अर्ब ४५ करोड ३ लाख २८ हजार रुपैंयाँ बराबरको ५२ लाख ९२ हजार १ सय ६० कित्ता शेयर किनबेच भएको छन् । जुन रकम गत साताको भन्दा २१ दशमलव २७ प्रतिशतले कम हो । गत साता १ सय ५२ ...