Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • प्राईम बैंकको सेयर भर्नुभयो तपाईले ? आइतबार सकिँदैछ म्याद ! Sep 30, 2016 Arthatantraprime-bank
    काठमाण्डौं । प्राईम बैंकले जारी गरेको एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर आगामी आइतबार बन्द हुदैछ  । बैंकले तीन बराबर एक अर्थात ३ः१ को अनुपातमा हकप्रद सेयरजारी गरेको हो । श्रावण १८ गते सम्म कायम बैंकका शेयरधनीले हकप्रदका असोज १६ गतेसम्म आवेदन गर्न सक्नेछन् । बैंकको शेयर निष्काशन ...
  • अब पैसाको कारण शेयर कारोबारको राफसाफ नरोकिने Sep 30, 2016 Arthatantranepse_photo
    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘ट्रेड ग्यारेन्टी फन्ड’ सञ्चालन गर्ने भएकोक छ । नेप्सेले शेयर खरिदकर्ताले समयमा पैसा नदिएको अवस्थामा पनि कारोबारक राफसाफ गर्न फन्ड सञ्चालन गर्ने भएको हो । नेप्सेमा भएको कारोबार शेयरका कारण राफसाफ हुन नसकेकोक अवस्थामा अक्सन मार्केट सञ्चालन गर्ने तयारी गरेको छ । त्यसैगरि कारोबार रकमको कारण राफसाफ नहुने समस्याको लागि ‘ट्रेड ग्यारेन्टी फन्ड’को सुरु गर्न ...
  • कृषि तथा साना मझौला कर्जा प्रवाहका लागि यू. के. ऐड. सक्षम र को साझेदार… Sep 29, 2016 Arthatantrasanima1
    काठमाडौ । सानिमा बंैक लिमिटेड र यू.के. ऐड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले नेपालमा मध्य र सुदुर–पश्चिमका १३ जिल्लाहरुमा विपन्न वर्ग कर्जा प्रवाह सबल बनाउनका लागी साझेदारी गरेका छन् । उक्त साझेदारीमा सानिमा बंैकका तर्पmबाट सानिमा बंैकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द र यु.के.ऐड सक्षमका तर्फबाट टिम लिडर बलजित बोहराले हस्ताक्षर गरेका छन् । हाल यो क्षेत्रमा बढ्दै ...
  • फाइनान्सले १४ प्रतिशत बोनस सेयर दिने ! Sep 29, 2016 Arthatantrabonus
    काठमाण्डौ । मञ्जु श्री फाइनान्सले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । असोज १२ गते बसेको कम्पनीको १३० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत सेयर लाभांश वितरणको घोषणा गरेको हो । साथमा कर प्रयोजनका लागि ०.७४ प्रतिशत नगद लाभांश वितरणको समेत प्रस्ताव गरिएको छ । बोर्डको प्रस्ताव नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी ...
  • थाहा पाउनु भयो ? आजबाट खुल्यो कुमारी बैंकको सेयर कारोबार ! Sep 29, 2016 Arthatantrabank
    काठमाण्डौं । कुमारी बैंकको सेयर कारोबार बिहीबारदेखि खुलेको छ । कुमारीको गत बर्ष बितरण गरेको ११ प्रतिशत बोनस सेयर समायोजन गरेर प्रतिकित्ता न्युनतम मूल्य ३४७ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले कुमारीको सेयर कारोबार खोल्न नेप्सेलाई पत्र लेखेपछि नेप्सेले कारोबार खोलेको हो । कुमारीको आधार मूल्य भने ३७४ तोकिएको नेप्सेले जनाएको छ । २ अर्ब ६९ करोड रुपैंया चुक्ता पूँजी ...
  • इन्स्योरेन्सको सेयर छ ? दिँदैछ ३० प्रतिशत वोनस सेयर ! Sep 28, 2016 Arthatantra
    काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत बर्षको नाफाबाट ३० प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस बिमा समितिबाट स्वीकृत हुन बाँकी छ । चुक्ता पुँजी १ अर्ब एक करोड रुपैयाँ भएको कम्पनीको वोनस सेयरपछि पुँजीमा ३० करोड रुपैयाँ थपिने छ । कम्पनीले गत आर्थिक बर्ष १६ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । १२ ...
  • आजबाट खुल्यो बिकास बैंकको सेयर कारोबार, तपाई पनि भर्ने हैन त ? Sep 27, 2016 Arthatantrabank_1
    काठमाण्डौं । ज्योति बिकास बैंकको सेयर कारोबार मंगलबारदेखि खुलेको छ । नेपाल स्टक एक्सचेन्जमा जारी सूचना अनुसार झिमरुकसँगको मर्जर सफलतापुर्वक सकेपछि सेयर कारोबार खुलेको जनाईएको छ । ज्योति बैंकले मर्जर प्रक्रिया सकेर गत साउन २८ गतेदेखि संयुक्त कारोबार सुरु गरेको थियो । ज्योतिको मर्जरमा जानु अघि नेप्सेमा प्रति सेयर १६९ रुपैयाँमा कारोबार भईरहेको थियो तर अब कतिमा कारोबार सुरु होला यकिन भईसकेको ...
  • तयार हुनुहोस् नेपाल बंगलादेश बैंकले ल्याउँदैछ, ८० प्रतिशत हकप्रद र ३२ … Sep 27, 2016 ArthatantraNepal Bangladesh Bank
    काठमाण्डौं । नेपाल बंगलादेश बैंकले आगामी कार्तिक ८ गते बाईसौ साधारणसभा गरी ३२ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्ने भएको छ । बैंक संचालक समितिको बैठकले साधारण सभा र बोनस सेयर बितरण प्रयोजनका लागि असोज १९ गते सेयरधनी दर्ता किताब बन्द गरिने निर्णय सार्वजनिक गरेको छ । असोज १८ गतेसम्म सेयर किन्नेले मात्र बोनस सेयर पाउने र साधारणसभामा ...
  • २६ अंकले बढ्यो नेप्से, सेयर कारोवारमा एभरेष्ट बैंक अगाडि Sep 26, 2016 ArthatantraShare Market
    काठमाडौं । केही समय यता लगातार ओरालो लागेको नेप्से परिसुचक आज उकालो लागेको छ । हिजो ३६ अंकले झरेको सेयर बजार आज साढे २६ अंकले रिभर्स भएको छ । बजार १७५७ अंकमा पुगेर बन्द भएको छ । बजारमा १३२ कम्पनीको एक अर्ब सात करोड रुपैयाँको किनबेच भएको छ । सबै उपसुचकहरु हरियो भएका छन् । बैकिङ ३१.७६, होटल ५४ अंक, विकास ...
  • माइक्रोफाइनान्सले २० प्रतिशत नगद र ५० प्रतिशत हकप्रद दिने ! Sep 26, 2016 Arthatantrashare
    काठमाण्डौं । रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले २० प्रतिशत नगद लाभांश पाउने भएका छन् । कम्पनीको आईतबार बसेको सञ्चालक समितिले बैठकले उक्त निर्णय गरेको हो । साथै, बैठकले ५० प्रतिशत हकप्रद सेयर समेत निष्काशन गर्ने निर्णय गरेको छ । प्रस्तावित हकप्रद राष्ट्र बैंकबाट स्विकृत भई साधारणसभाले पारित गरेपछि मात्रै निष्काशन गरिनेछ । प्रकाशितः २०७३ असोज १०