Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • सिद्धार्थको सेयर छ ? दिँदैछ २४ प्रतिशत वोनस ! Sep 26, 2016 Arthatantrashare
    काठमाण्डौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई २४ प्रतिशत वोनस सेयर दिने भएको छ । विगत तीन वर्षदेखि लाभांश सिदन नसकेको बैंकले गत वर्षको नाफाबाट भने वोनस सेयर दिने निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् । हाल बैंकको चुक्तापुँजी एक अर्ब १४ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक बर्ष ३३ करोड ...
  • अब नेप्सेमा अक्सन मार्केट Sep 26, 2016 Arthatantranepse_photo
    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्रको दोस्रो बजारको कारोबार समयपछि एक घण्टा अक्सन मार्केट सञ्चालन गर्ने भएको छ । दोस्रो बजारमा शेयरको माग बढेको अवस्थामा आपूर्ति गर्ने उदेश्यले अक्सन मार्केट सञ्चालनको तयारी गरेको हो । धितोपत्र बजारको आवश्यक पूर्वाधारको रुपमा रहेको अक्सन मार्केट सञ्चालनको लागि नेप्सेले अक्सन कारोबार कार्यबिधि २०७३ को मस्यौदा स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाएको छ । बोर्डले ...
  • लघुवित्तका लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर Sep 25, 2016 ArthatantraBonus-share
    काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लगि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । प्रकाशितः २०७३ असोज ९
  • कृषि विकास बैंकको सेयर किन्नुभयो ? ५० प्रतिशत हकप्रद सेयर छुट्ला है ! Sep 25, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि बिकास बैंकले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद सुरक्षित गर्न सेयर किन्ने आज अन्तिम दिन रहेकोछ । बैंकले हाल कायम दुई सेयर बराबर नयाँ एक सेयर हकप्रद वापत बिक्री गर्न भोलि सोमबार सेयरधनी दर्ता किताब बन्द हुने सूचना जारी गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत बोनस बितरण गरी ३ अर्ब ४२ करोड ४० लाख रुपैयाँ ...
  • विकास बैंकले ल्यायो ३ लाख ५४ हजार कित्ता सेयर, असोज १४ बाट भर्न मिल्ने… Sep 25, 2016 Arthatantrashare success
    काठमाण्डौं । सहारा विकास बैंक लिमिटेडले असोज १४ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकले तीन लाख ५४ हजार कित्ता सेयर निस्कासन गर्न लागेको हो । बैंकले डेढ सय प्रतिशत हकप्रद निस्कासन गर्न लागेको हो । १०० रुपैयाँ अंकित दरका सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ । कम्पनीको सेयर कात्तिक १८ गतेसम्म भर्न पाइन्छ । यो ...
  • दसैंका लागि नयाँ नोट साट्ने हैन त, भोलीबाटै उपलब्ध हुँदै ! Sep 25, 2016 Arthatantranepali money nepali rupees
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि आजबाट बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ । बैंकहरुले भोलीबाटै नयाँ नोट सर्वसाधारणलाई उपलब्ध गराउने छन् । राष्ट्र बैंकको कार्यालयबाट भने सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट साट्न सक्छन् । राष्ट्र बैंकले एक जनालाई ३७ हजार रुपैयाँ नयाँ नोट उपलब्ध गराउने छ । बैंक तथा वित्तीय संस्थाहरुलाई आजदेखि आउँदो १४ ...
  • बैंकमा जागिर खान मन छ ? नविल इन्भेष्टमेन्टमा आवेदन दिनुहोस् Sep 24, 2016 ArthatantraNabil Bank
    काठमाण्डौं । नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले कर्मचारी माग गरेको छ । नविल बैंकद्धारा हालसालै सञ्चालित कम्पनीले एक जना कर्पोरेट सल्लाहकार र केही संख्यामा मर्चेन्ट बैंकिङ पदका लागि दरखास्त आह्वान गरेको हो । उक्त दुबै पदका लागि व्यवस्थापन तथा अर्थशास्त्रमा पहिलो श्रेणीमा स्नातक उतीर्ण गरेको अथवा सीए, एसीसीए अथवा सीएफए गरेको अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । साथै, कम्तीम तीन वर्ष ...
  • विकास बैंकले १२० प्रतिशत हकप्रद ल्याउँदै, धितोपत्रले पनि दियो स्वीकृति… Sep 23, 2016 Arthatantraeconomic-growth-
    काठमाण्डौं । सेवा बिकास बैंकले एकसय बीस प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले हाल कायम एक सेयर बराबर १.२० अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट हिजो स्वीकृति पाएको हो । सेवाले गतआर्थिक बर्षमा १० करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको नाफा अधिल्लो आर्थिक बर्षको तुलनमा साढे ४३ प्रतिशतले बढी हो । ४२ ...
  • एनआईसी एशियाको ‘डबल डिपोजिट’ योजना सार्वजनिक, १२ बर्षमा निक्षेप दोब्ब… Sep 23, 2016 ArthatantraNIC Asia
    काठमाण्डौं । एनआईसी एशिया बैंकले एनआइसी एशिया डबल डिपोजिट योजना सार्वजनिक गरेको छ । यो योजना अन्तरर्गत निक्षेपमा जम्मा भएको रकम ब्याज आम्दानीले नै १२ बर्षमा दोब्बर हुने बैंकले जनाएको छ । यसमा एनआईसी एशिया बैंकको व्यक्तिगत ग्राहकले न्यूनत्म एक लाख रुपैयाँ देखि निक्षेप जम्मा गर्न सक्नेछन् । यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा व्याजको जोखिमले योजनालाई ...
  • नबिल बैंकका थप दुई एटिएम सञ्चालनमा Sep 23, 2016 Arthatantranabile bank
    काठमाडौं । अस्पतालमा आउने बिरामी, पर्यटक तथा स्थानीय बासिन्दालाई लक्षित गरेर नबिल बैंकले चितवन मेडिकल कलेज, भरतपुर र सौराहा बचत तथा ऋण सहकारी संस्थाको भुवन बछौलीस्थित सौराहामा दुईवटा एटिएम काउन्टर थप गरेको छ । यी दुई नयाँ एटिएम सञ्चालनमा ल्याएसँगै बैंकको एटिएम काउन्टरको संख्या ९२ पुगेको छ । एटिएमबाट भिसा, मास्टरकार्ड, युनियन पे र एससिटी कार्ड सहितका कुनैपनि कार्डवाहकले रकम झिक्ने सक्ने ...