Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • बैंकिंग कसुरमा बैंकका प्रमुखलाई ४ वर्ष जेल सजाय सहित ६ करोड जरिवाना ! Sep 21, 2016 Arthatantrabanking-Jel
    (भारत) । सत्य र विजयको प्रतीक सबैले पूजा गर्ने भगवान नै अपराधको आरोपमा प्रहरी थानामा थुनामा परेको घटना सर्वाजनिक भएकोछ ।   भारतको बिहार राज्यस्थित मधुबनीनगरको एउटा पुलिस स्टेशनमा भगवान अनुमानलाई प्रहरीले हिरासतनमा राखेकोछ । जहाँ दुई जातिको झगडाका कारण भगवान हनुमानले पुलिस स्टेशनमा दिन बिताउनु परेको छ। मधुवनीस्थित नवटोला गाउँमा मान्छे गाड्ने ठाउँको जग्गालाई लिएर विवाद बढेपछि त्यहाँ एउटा जातिले रातारात ...
  • नेपालमा बैंकमा खुल्यो ४७ जनाका लागि जागिर, +२ पासले पनि भर्न पाउने ! Sep 21, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल बैंकमा ४७ जनाका लागि जागिर खुलेको छ । बैंकले कनिष्ठ सहायक ९गोल्ड टेस्टर० पदका लागि जागिर खोलेको हो । बैंकको यो जागिरका लागि प्लस टु भने उत्तिर्ण हुनु पर्छ । आवेदन आगामी १५ दिनभित्र वुझाइसक्नु पर्छ । बैंकले खुलातर्फ २६ जना माग गरेको छ । महिला ७, आदिवाशी र जनजाति ६, मधेसी ४, दलित २, अपाङ्ग १ र पछडिएका ...
  • एभरेष्ट बैंकको एटिएम सिंहदरबार भित्र पनि Sep 19, 2016 Arthatantraeverest Bank
    काठमाडौं । सिंहदरबार भित्र एभरेष्ट बैंकको एटिएम सञ्चालनमा आएको छ । अर्थ सचिव  शान्तराज सुबेदी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ए.के। अहलुवालियाले नयाँ एटिएम सेवाको संयुक्त रुपमा समुद्घाटन गरेका हुन् । एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक ...
  • आईएमईले ल्यायो “आईएमई हात हुँदैन खाली” योजना ! Sep 18, 2016 Arthatantraimage description
    काठमाडौं । रेमिटेन्स सेवाको पर्याय मानिदै आएको नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले महान पर्व विजया दशमी लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना “आईएमई हात हुँदैन खाली” सार्वजनिक गरेको छ । यहि बसोज १ गते देखि ३०, २०७३ सम्म एक महिना गर्न लागिएको “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक ...
  • विकास बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ तपाईले २६ प्रतिशत बोनस ! Sep 18, 2016 Arthatantrabonus
    काठमाण्डौं । पूर्णिमा विकास बैंकले आफ्ना सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई उक्त अनुपातमा बोनस सेयर दिने निर्णय गरेको हो । हकप्रद सेयर जारी गरेको ३० करोडभन्दा बढी चुक्तापुँजी पुर्याएको बैंकले राष्ट्र बैंकको निर्देशनबमोजिम पुँजी पुर्याउन गत आर्थिक वर्षको मुनाफाबाट उक्त वोनस सेयर दिन लागेको हो । नेपाल राष्ट्र बैंकबाट ...
  • खुल्यो एक अर्बको नबिल इक्विटी फण्ड, तपाई पनि लगानि गर्ने हैन त ? Sep 18, 2016 ArthatantraNabil Bank
    काठमाण्डौं ।  नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिड। लिमिटेडले एक अर्बको सामुहिक लगानी कोषको ईकाई सर्बसाधारणमा आईतबारदेखि  बिक्री थालेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत नबिल ईक्विटी फण्डको १० करोड ईकाईमा आबेदन खुलेको हो । प्रति ईकाई १० रुपैयाँ मूल्यका १० करोड ईकाई मध्ये १५ प्रतिशत ईकाई कोष प्रबद्र्धकलाई छुट्याई बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणले किन्न पाउने छन् ...
  • नेरुडे लघुवित्तमा तपाईको सेयर छ ? पाउँदै हुनुहुन्छ २० प्रतिशत बोनस सेय… Sep 17, 2016 ArthatantraBonus-share
    काठमाण्डौं । नेरुडे लघुवित्त विकास बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने भएको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरि ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृति तथा आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी ...
  • जागिरको खोजिमा हुनुहुन्छ ? एनएमबी बैंकमा आवेदन दिने कि ! Sep 17, 2016 Arthatantra_nmb bank
    काठमाण्डौं । एनएमबी बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले केही संख्यामा मेनेजमेन्ट प्रशिक्षार्थी, रिलेसनसिप मेनेजर, एसिस्टेन्ट रिलेसनसिप मेनेजर, अपरेसन इनचार्ज र ब्रान्च मेनेजर माग गरेको हो । मेनेजमेन्ट प्रशिक्षार्थीले बैंकका सबै क्षेत्रको औपचारिक प्रशिक्षण पाउनेछन् । प्रशिक्षण अवधि सकिएपछि उनीहरुको काम हेरेर जिम्मेवारी दिइने बताइएको छ । यसका लागि कुनै पनि विषयमा पहिलो श्रेणीमा स्नातकोत्तर गरेको र ...
  • सिन्धु विकास बैंकले फेरि ८०% हकप्रद दिने Sep 16, 2016 Arthatantrashare
    काठमाडौं । सिन्धु विकास बैंकले लगानीकर्तालाई १० कित्ता बराबर ८ कित्ता अर्थात ८० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकको भदौ २९ मा बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई उक्त निर्णय गरेको हो । नियामक निकायले निष्काशनको लागि अनुमति दिएपछि लगानीकर्ताले हकप्रद भर्न पाउने भएका छन् । बैंकले पूँजी वृद्धिका लागि उक्त हकप्रद दिन लागेको हो । हाल १२ करोड ९ लाख ...
  • माछापुच्छ्रे एक करोड ९३ लाख कित्ता सेयर, किन्ने हैन त तपाई नि ? Sep 15, 2016 ArthatantraMachhapuchhre-bank
    काठमाण्डौं । माछापुच्छ्रे बैंकले हकप्रद निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । बैंकले हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमतिका लागि धितोपत्रमा निवेदन दिएको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका एक अर्ब ९३ करोड रुपैयाँ बराबरका एक करोड ९३ लाख कित्ता हकप्रद शेयर जारी गर्ने अनुमित माग गरेको हो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ ...