Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • सनराइज बैंकले दिने भयो एक अर्ब ३२ करोड ५३ लाख भन्दा बढिको सेयर Sep 15, 2016 ArthatantraSunrise Bank
    काठमाण्डौं । सनराइज बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई एक अर्ब ३२ करोड ५३ लाख ४८ हजार आठ सय रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । बैंकको संचालक समितिको २५० औं बैठकले आफ्ना शेयरधनीहरुलाई साविकको नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात् कायम हुन आएको चुक्ता पूँजी तीन अर्ब ९७ करोड ६० लाख ४९ हजार सात सय ४१ रुपैयाँको ३३.३३ प्रतिशत ...
  • राष्ट्रबैंकले सिंगापुरबाट एक करोड डलर ल्याउने Sep 15, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । बजारमा नगद डलर अभाव भएपछि नेपाल राष्ट्र बैंकले सिंगापुरबाट कार्गोमार्फत डलर ल्याउने निर्णय गरेको छ। पछिल्लो दुई महिना नेपाली बजारमा नगद डलर अभाव चुलिएको छ। सिंगापुरको सिआइएमबी बैंकबाट राष्ट्रबैंकको नाममा रहेको खाताबाट नेपालमा कार्गो गरेर एक करोड डलर ल्याउन लागिएको हो । डलर एक साताभित्र नेपाल आइपुग्ने भएको छ। राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बजारमा नगद डलर अभाव ...
  • एक दर्जन बैंकमा जागीर खुल्यो, हेर्नुहोस् कुनमा कति ? Sep 14, 2016 Arthatantrabanks Job
    काठमाडौ । कुमारी बैंक, आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त बैंकले बुधबारसम्मका लागि म्याद तोकेर जागीरका लागि आवेदन दिन भनेको छ । कुमारी बैंकले आईटी सुपरभाइजर, सुपरभाइजर, अफिसर र आईटी सिनियर अफिसर, अफिसर र सिनियल अफिसर, एसिस्टेन्ट मेनेजर र डेपुटी मेनेजर, मेनेजर र सिनियर मेनेजर र एसिस्टेन्ट जेनेरल मेनेजर पदका लागि दरखास्त आह्वान गरेको छ । आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ...
  • जनता बैंकमा खाता खोल्दा ‘लाखौको दुर्घटना र एक करोडको घर बिमाR… Sep 13, 2016 ArthatantraJanata bank
    काठमाण्डौ । जनता बैंकले जनता कवच नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु र एक करोड रुपैयाँसम्मको घर बीमा सुविधासहितको नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो । नयाँ खाता खोल्नेले खातामा रहेको रकमको २० गुणा वा एक करोड रुपैयाँ बराबरको घर बीमा सुविधा पाउने छन् । नयाँ खाताले आम जनतालाई बचत मात्र नभइ सुरक्षासमेत ...
  • सिटिजन्स बैंकलाई अन्तर्राष्ट्रिय ‘बेष्ट बैंक इन पब्लिक सेक्टर’को उपाधि Sep 13, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंकले ‘बेष्ट बैंक इन पब्लिक सेक्टर’को उपाधि पाएको छ। कूल ९ विधाहरुमा बैंक, फाइनान्स र बिमा कम्पनीहरुलाई पुरष्कार वितरण गरिएकोमा सिटिजन्स बैंकले ‘बेष्ट बैंक इन पब्लिक सेक्टर’को उपाधि पाएको हो। सिङ्गापुरमा आयोजित वल्र्ड एच आर डी कंग्रेसको कार्यक्रममा एसिया बैंकिङ, फाइनान्सियल सर्भिस एण्ड इन्स्योरेन्स एक्स्लेन्स अवार्ड २०१६ द्वारा बैंक, फाइनान्स तथा बिमा कम्पनीहरुलाई सम्मान गरिएको हो। यस अघि पनि ...
  • जागिरको खोजिमा हुनुहुन्छ ? राष्ट्रिय बाणिज्य बैंकले माग्यो २४९ जना Sep 13, 2016 Arthatantra
    काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले विभिन्न पदमा २४९ जनाका लागि जागिर खोलेको छ । बैंकले प्रशासन अन्तर्गत ६ तहको सहायक प्रबन्धकमा ६९ जना कर्मचारी माग गरेको छ । यो पदका लागि आवेदन दिन अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण हुनु पर्छ । बैंकले प्रशासन अन्तर्गत पाँच तहको वरिष्ठ सहायकका लागि १९ वटा जागिर खोलेको छ । यसका लागि व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा ...
  • कुमारी बैंकले ल्यायो चिप वेशमा आधारित संसारभर प्रयोग गर्न सकिने क्रेडि… Sep 13, 2016 Arthatantra????????????????????????????????????
    काठमाडौँ । प्रविधियुक्त सेवा भित्र्याउने अग्रणी बैंकको रुपमा परिचय बनाएको कुमारी बैंक लिमिटेडले थप सेवा, सुविधा विस्तार गर्ने क्रममा “कुमारी क्रेडिट कार्ड“ सञ्चालनमा ल्याएको छ । बैंकले हाल दुई प्रकारका क्रेडिट कार्डहरू प्रयोगमा ल्याएको छ । “डोमेष्टिक कार्ड“ नेपाल तथा भारतमा प्रयोग गर्न सकिन्छ भने डलरमा सञ्चालन गरिने “इन्टरनेशनल कार्ड“ विश्वव्यापी प्रयोग गर्न सकिन्छ । स्वदेश तथा विदेशका भिसा कार्ड स्वीकार ...
  • मेगा बैंकको सेयर भर्नुभयो ? म्याद ३ दिनमात्र बाँकी Sep 12, 2016 Arthatantramega-bank-
    काठमाडौं । मेगा बैंकको हकप्रद शेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । बैंकले आफ्ना शेयरधनीलाई चार बराबर एक ४ः१० का अर्थात २५ प्रतिशत हकप्रद निष्काशन गरेकोे थियो । बैंकले १०० रुपैयाँ अंकित ८१ लाख १ हजार ४३८ कित्ता शेयर निष्कासन गरेको छ । बैंकका शेयरधनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ...
  • बोनस खाने लोभमा ५३ सय कर्मचारीको जागिर चट Sep 12, 2016 Arthatantrabonus
    काठमाडौं । अमेरिकाको बैंकिङ नियमक निकाय कन्जुमर फाइनान्सियल प्रोटेक्सन ब्यूरोका अनुसार वेल्स फार्गोका कर्मचारीहरुले आफ्ना ग्राहकहरुसँग अनुमति नै नलिएर उनीहरुको नाममा लाखौं नक्कली बैंक खाता खोलेको पाइएको छ । वेल्स फार्गोले आफ्ना कर्मचारीहरुलाई धेरै खाता खोले त्यसअनुसार बोनस दिने योजना ल्याएको थियो । बोनसका लागि त्यहाँका कर्मचारीहरुले सन् २०११ देखि लाखौं मानिसको नाममा उनीहरुको स्वीकृति विना बैंक अकाउन्ट अनाधिकृत रुपमा खोलेको पाइएको ...
  • २५ प्रतिशत हकप्रद जारी गर्दै सिटिजन्स बैंक Sep 12, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंकले आगामी असोज १६ गतेका लागि दशौ बार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक बर्षमा ५५ प्रतिशत हकप्रद जारी गरेको बैंकले गत आर्थिक बर्षको बोनश वितरणपश्चात कायम पूँजीको २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजादैछ । साथै बैंकले साधारणसभा प्रयोजनका लागि असोज ६ गतेदेखि १६ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द हुने जनाएको छ । बैंकले गत आर्थिक ...