Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • अब पाँच रुपैयाँमा खाता खोल्दा तीन प्रतिशत ब्याज पाइने ! Sep 6, 2016 Arthatantracentury-commercial-bank
    काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकले पाँच रुपैयाँ बचतमा पनि खाता खोल्न सकिने व्यवस्था मिलाएको छ । पाँच रुपैयाँको खातामा बैंकले बार्षिक तीन प्रतिशत ब्याज पनि दिने छ । बैंकले ३५० रुपैयाँ तिरेमा डेबिट कार्ड दिन्छ भने दुई लाख रुपैयाँसम्मको निक्षेपको बिमा पनि गरिदिने भएको छ । गत आर्थिक बर्षमा ३८ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको बैंकसँग सर्वसाधारणको २८ अर्ब ...
  • मेगा बैंकको ‘नानीमा लागेको बानी: आज बचाउँ–जिन्दगीभर रमाउँ’ अभियान सुरु Sep 5, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंकले सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियानको सुरुवात गरेको छ । आज सोमबार राजधानीमा विशेष कार्यक्रमका बीच बैंकका सिइओ अनिलकेशरी शाहले अभियानको घोषणा गरेका हुन् । समाजका सबै तहमा बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने नेपाल सरकारको उद्देश्यलाई ध्यानमा राखी मेगा बैंकले यो अभियान ल्याएको उनले बताए । यो अभियानलाई ...
  • विकास बैंकले ल्याउँदै डेढ सय प्रतिशत सेयर, भदौ २२ बाट बुक क्लोज ! Sep 5, 2016 Arthatantrabank
    काठमाण्डौं । सहारा विकास बैंकले डेढ सय प्रतिशत अर्थात एक कित्ता बराबर १.५ कित्ता हकप्रद सेयर जारी गर्ने भएकोछ । यसका लागि बैंकले यहि भदौ २२ गते सेयरधनी दर्ता पुस्तिका बन्द हुने जानकारी दिएको छ । बैंकले डेढ सय प्रतिशत हकप्रद जारी गर्न धितोपत्रबोर्डबाट अनुमति लिईसकेको छ । बैकले ३ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ५४ हजार कित्ता सेयर ...
  • राष्ट्र बैंकले असोज १६ देखि नयाँ नोट बाँड्ने, दैनिक २५ करोड सटही हुने … Sep 5, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । आउँदो दसैंतिहारका लागि नेपाल राष्ट्र बैंकले असोज १६ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थालाई असोज ९ देखि १४ गतेसम्म नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले काठमाडौं उपत्यकामा थापाथलीस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिर आफ्ना क्षेत्रीय कार्यालयमार्फत असोज २१ गतेसम्म नयाँ नोट वितरण गर्ने छ। राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति ...
  • सिभिल बैंकले हामामर्चेन्ट खरिद गर्यो, छिट्टै बोनस र हकप्रद शेयर निस्का… Sep 4, 2016 Arthatantrasivil bank hama
    काठमाडौं । सिभिल बैंकले हामामर्चेन्ट एण्ड फाइनान्स लिमिटेड खरिद गर्ने सहमती गरेको छ । आइतबार एक समारोहबीच समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ र हामामर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठले हस्ताक्षर गर्नुरेका छन् । हामामर्चेन्ट प्राप्तीपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ । यस अघि सिभिल ...
  • जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक वित्तीय संस्था कारबाहीमा ! Sep 2, 2016 ArthatantraDr_Chiranjibi_Nepal
    काठमाडौ। जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरु कारबाहीमा पर्ने भएका छन् । भिबोर सोइसाइटी डेभलपमेन्ट बैंकको उद्घाटन गर्न पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नाफाका लागि खोलिने निजी कम्पनीले जस्तो जनताको पैसामा खुलेका बैंक तथा वित्तीय संस्थाले गर्न नहुने कामतर्फ सचेत गराउँदै जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरु कारबाहीमा पर्ने बताए । उनले भने, ...
  • सुजुकी ब्राण्डका गाडी खरिदमा ग्लोबल आइएमईको ८० प्रतिशत कर्जा Sep 2, 2016 Arthatantraglobel ime
    काठमाडौ । आफ्ना ग्राहक वर्गहरुलाई सहजरुपमा अटो लोन प्रवाह गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंकले अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र त्यस अन्तर्गतका अन्य कम्पनीहरुबाट खरिद गरेका गाडीहरुलाई ग्लोबल आइएमई बैंकले बढिमा ७ वर्षको लागि ८० प्रतिशत सम्म कर्जा प्रवाह गर्ने छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक ...
  • सहयोगी विकास बैंकले दिने भयो लगानीकर्तालाई २२ प्रतिसत बोनस सेयर ! Sep 2, 2016 Arthatantra
    काठमाडौं । सहयोगी विकास बैैंकले सेयरधनीलाई २२ प्रतिसतका दरले बोनस सेयर दिने भएको छ । बैंकको यो प्रस्ताव अनुसार एक सय कित्ता सेयर हुने लगानीकर्ताले २२ कित्ता बोनस सेयर पाउँछ्न्। बैंक सञ्चालक समितिको विहीबार बसेको बैठकले गत वर्षको नाफाबाट बैंकले सेयरधनी सदस्यलाई २२ प्रतिसत बोनस सेयर दिन लागेको हो । कर प्रयोजनका लागि १.१६ प्रतिसत नगद लाभांस दिने प्रस्ताव पनि सञ्चालक ...
  • यी विकास बैंकहरुको सेयर छ ? ल्याउँदैछन् करोडौंको हकप्रद ! Sep 2, 2016 Arthatantrashare share
    काठमाण्डौं । मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेण्ट बैंक र अरनिको डेभलपमेण्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशनका लागि स्वीकृति दिएको छ । मुक्तिनाथ र मितेरीले ५० प्रतिशत तथा अरनिको डेभलपमेण्ट बैंकले १० बराबर ३ दशमलव ६ कित्ताका दरले हकप्रद निष्काशनको अनुमती पाएका हुन् । पचाश प्रतिशत हकप्रद जारी गर्न लागेको मुक्तिनाथ बैंकको ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत ...
  • अब विदेश गएका सहित स्वदेशमा रोजगार जोसुकैले संचयकोषमा रकम जम्मा गर्न प… Sep 2, 2016 Arthatantrakarmachari sanchaya kos
    काठमाण्डौं । अब वैदेशिक रोजगारीमा गएका, असंगठित क्षेत्र, घरेलु कामदार, कृषि मजदुरहरुले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने भएका छन् । संचय कोष ऐन २०१९ संशोधन गर्दै बनेको नयाँ ऐन संसदबाट पारित भएपछि यस्तो व्यवस्थाको सुरुवात हुने भएको हो । यसका साथै, अहिलेसम्म प्रोभिडेन्ड फन्डको व्यवस्थाभित्र परेकाहरुले पनि पेन्सन पाउने व्यवस्था नयाँ ऐनमा गरिएको छ । कोष अब पुँजी बजारमा ...