Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • दुई कम्पनीले ल्याउँदैछन् २२० प्रतिशत र शतप्रतिशत सेयर, भयो बुक क्लोज ! Aug 24, 2016 Arthatantrashare share
    काठमाण्डौँ । हिमालयन जनरल इन्स्योरेन्सले दुई सय २० प्रतिशत र सानीमा माई हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर दिने भएका छन्। यसका लागि सानिमा माईले आजबाट बुक क्लोज समेत गरिसकेको भने हिमालयन यसको अन्तिम तयारीमा छ । हिमालयनले आगामी सात असोजमा बिषेश साधारण सभा आयोजना गरि हकप्रद सेयर वितरणबारे औपचारिक निर्णय लिनेछ । हाल कम्पनीको ३२ लाख १० हजार ५२ कित्ता सेयर ...
  • बागमतीको सेयर छ ? दिँदैछ १४.७४ प्रतिशत बोनस सेयर ! Aug 24, 2016 Arthatantrabank
    काठमाण्डौं । बागमती डेभलपमेन्ट बैंकले सेयरधनीलाई १४.७४ प्रतिशत लाभांस दिने भएको छ । बैंकले १४ प्रतिशत वोसन सेयर दिने र बाँकी कर भुक्तानीका लागि नगद लाभांस दिन लागेको घोषणा गरेको छ । सञ्चालक समितिले गरेको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिनु पर्छ । त्यसपछि साधारणसभाले अनुमोदन गरेपछि बैंकका लगानीकर्ताले लाभां‌स पाउँछन् । बैंकको अहिले पाँच करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी छ ...
  • स्थिर देखिएको सेयर बजारमा दुई कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ! Aug 23, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । मंगलबारको बजारमा दुई कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । यसदिन पनि इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । मंगलबार नेप्से १.२६ अंकले झरेर १६८१.८६ विन्दुमा पुगेको छ । आज बजारमा १३९ कम्पनीको ८८ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम भने २ करोड रुपैयाँले बढी हो । आज पनि ...
  • प्रभु बैंकले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने ! Aug 23, 2016 ArthatantraPrabhu Bank
    काठमाण्डौं । विभिन्न नयाँ नयाँ स्किमहरु ल्याएर सर्वसाधारणको मन जित्न सफल प्रभु बैंकले पुनः अर्को नयाँ स्किम ल्याएको छ । उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवा आफ्ना सबै शाखा कार्यालयहरुबाट प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको बैंकले अब स्वदेशमै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको छ ...
  • इनभेष्टमेन्टले ल्यायो अफरै अफर, ४१ प्रतिशत लाभांश, २० प्रतिशत बोनस Aug 22, 2016 ArthatantraNepal Investment Bank
    काठमाडौं । नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडले ४१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत बोनस र २१ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । बैंकको साउन ६ गते बसेको सञ्चालक समितिको बेठकले यस्तो प्रस्ताव गरेको हो । बैंकको गत आवको चौथो त्रैमाशिक वित्तीय विवरण अनुसार भएको नाफाअनुसार लाभांश क्षमता २८ प्रतिशत रहेको थियो । बैंकले सञ्चितीबाट पनि लाभांश दिएको ...
  • आज सेयर बजार दोहोरो अंकले झ¥यो, कारोबार रकम पनि ६८ करोडमा सीमित ! Aug 21, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । आज सुरुमा दोहोरो अंकले बढेको सेयर बजार अन्तिममा दोहोरो अंकले घटेर बन्द भएको छ । आज बजार १२.६३ अंक झरेर बन्द भएको हो । आज सेयर बजारमा दिनभरीमा १४२ कम्पनीका जम्मा ६८ करोड ७७ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ । जुन गत साता भएको कारोबारभन्दा आधा कम हो । आज होटलवाहेक सबै सुचक ओर्लिएका छन् । बैंकिङ १०.५, विकास ...
  • राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ सेवा अब संसारभर Aug 21, 2016 Arthatantrarbb smart
    काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना दुई लाख भन्दा बढी ग्राहकले प्रयोग गरिरहेको मोवाइल बैंकिङ्ग सेवालाई संसारभरबाट प्रयोग गर्न सकिने बनाएको छ। यो स्मार्ट सेवा मोवाइलको एस।एम।एस। र इन्टरनेट दुवैबाट चलाउन सकिने छ। यसको प्रयोगबाट ग्राहकले घरमै बसेर आफ्नो खाताको कारोबार गर्न सक्ने छन्। प्रयोगकर्ताले दुई प्रतिशत छुटमा मोवाइल टकअप रिचार्ज, अन्तर बैंक रकम ट्रान्सफर, कर्जाको साँवा ब्याज भुक्तानी, चेकबुकको माग, ...
  • आत्तिएर सेयर बेच्न या त किन्न खोज्दैहुनुहुन्छ ? एकपटक यो पढ्ने कि ! Aug 21, 2016 Arthatantrashare
    काठमाण्डौं । भनिन्छ सेयर बजारमा सेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । कुन बेला सेयर किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् । जब सेयर बजार उकालो लागिरहेको हुन्छ र आफुले किनेका सेयरहरुले राम्रै मूल्य पाईरहेको हुन्छ । सही बेलामा सेयर बेच्नु धेरैका लागि गाह्रो कुरा हो । भाऊ माथि चढ्दै जाँदा हामीलाई लागिरहेको हुन्छ, यो ...
  • आजबाट खुल्यो सेञ्चुरी बैंकको सेयर, तपाई पनि भर्ने हैन त ? Aug 21, 2016 Arthatantracentury-commercial-bank
    काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकको आजबाट हकप्रद सेयर बिक्री खुलेको छ। ८५ लाख २२ हजार ४ सय कित्ता सेयर १० बराबर ३ को अनुपातमा खुलेको हो। साउन १८ गतेसम्म दोस्रो बजारबाट सेयर खरिद गरेका लगानीकर्ताले आफूसँग भएको सेयरको ३०  प्रतिशतको दरमा हकप्रद सेयर भर्न पाउँछन्। असोज ९ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्ने छन्। बिक्री प्रबद्र्धक सिभिल क्यापिटल मार्केटको कमलादी शाखा तथा सेञ्चुरी ...
  • ४ करोडको सेयर आजबाट खुल्यो, हेर्नुहोस् कहाँ–कहाँबाट दिन सकिन्छ आवेदन ? Aug 20, 2016 Arthatantrarsdc
    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड ले आगामी भदौ ५ गतेबाट सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै २० हजार कित्ता सेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । ...