Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • पुरानो प्रविधिका कारण नेपालमा सजिलै एटिएमबाट पैसा चोरिन्छ Aug 20, 2016 Arthatantraatm-
    काठमाण्डौं । नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा गत १७ साउनमा पक्राउ परेका रोमानियन नागरिक प्रेडा अउरेलियनले प्रहरीको सोधपुछमा भनेका थिए, ‘तिमीहरूको देशमा एटिएममा पुरानो प्रविधि छ, यस्तो प्रविधि रहेसम्म म मात्र होइन, जोसुकै आएर पनि पैसा चोर्न सक्छ, ।’ विश्वका धेरै देशले चिप प्रविधिको एटिएम कार्ड प्रयोग गर्दै आएका छन्, तर नेपालले भने सजिलै डाटा चोरी हुन सक्ने म्याग्नेटिक स्ट्राभ प्रविधिका ...
  • लिलाममा राखिएको सेयरबाट बैंकले कमायो ३२ करोड ! Aug 19, 2016 ArthatantraNIC Asia
    काठमाण्डौं । एनआइसी एशिया बैंकले हकप्रदमा नबिकेको सेयर लिलाम गरेर ३२ करोड रुपैंया संकलन गरेको छ । केही समय अघि २५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको बैंकले आवेदन नपरेको ४ लाख ३३ हजार ९ सय ५६ कित्ता सेयर लिलाम गरेको थियो । गत साउन ६ गतेदेखि बैंकले २० गतेसम्म सेयर लिलाममा राखेको थियो । लिलाम भएको सेयर ४ सय १ जनाले ...
  • बढी आयकर बुझाउने २५ कम्पनीमध्ये १७ बैंक, एनसेल अग्रस्थानमा Aug 18, 2016 Arthatantranepali rupees
    काठमाडौं । गत आर्थिक वर्षमा सरकारलाई बढी आयकर बुझाउने कम्पनीमा वाणिज्य बैंकहरूको बर्चस्व देखिएको छ । बढी आयकर तिर्ने २५ ठूला कम्पनीमा १७ वटा वाणिज्य बैंक छन् । अघिल्लो वर्षजस्तै गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर एनसेलले बुझाएको छ भने दोस्रोमा सरकारी स्वामित्वको नेपाल टेलिकम छ । बैंकिङ क्षेत्रबाहेक क्षेत्रगत आधारमा बढी आयकर बुझाउनेमा एनसेल र नेपाल टेलिकम तथा व्यापारिक फर्ममध्ये ...
  • युनिक फाइनान्सले दिने भयो आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनश सेयर ! Aug 15, 2016 Arthatantra
    काठमाण्डौं । युनिक फाइनान्सले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ । कम्पनीको साउन २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो प्रस्ताव अघि सारेको छ । साथै, २० लाख ९ हजार ३ सय ४७ रुपैयाँ नगद लाभांश जारी गर्ने प्रस्ताव समेत गरेको छ । सो प्रस्ताव नेपाल राष्ट्र बैङ्क र कम्पनीको आगामी साधारण सभाबाट पारति भएमा सेयरधनीलाई वितरण गरिने ...
  • सूर्योदयले ल्याउने भयो १ लाख २० हजार कित्ता सेयर, आवेदन भदौ १२ गतेबाट … Aug 15, 2016 Arthatantrashare
    काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० रुपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ । कम्पनीले आगामी भदौ १२ गतेबाट सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने भएको हो । कम्पनीले यसमध्येबाट ४ हजार ८ सय हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै ६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ ...
  • स्वरोजगार लघुवित्तले ३० प्रतिशत बोनश शेयर दिने Aug 14, 2016 Arthatantra
    काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले शेयरधनीलाई ३० दशमलव ४ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीको साउन २८ मा बसेको सञ्चालक समितिको बैंठकले ३० दशमलव ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले गत आवको मुनाफाबाट उक्त लाभांश दिने लागेको हो । बैंकको उक्त लाभांश नेपाल ...
  • चार बैंकको वित्तीय विवरण सार्वजनिक, एभेष्ट बैंक सबैभन्दा अगाडि ! Aug 14, 2016 Arthatantraeverest Bank
    काठमाण्डौं । आइतबार गत बर्षको वित्तीय विवरण सार्वजनिक गरेका चार बैंकमध्ये एभरेष्ट र नेपाल एसबिआइ बैंकको भने उल्लेख्य नाफा बढेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा घट्न पुगेकोछ । त्यस्तै, मर्जरपछि बनेको बैंक अफ काठमाण्डू लुम्बिनी बैंकको नाफामा बढोत्तरी भएको छ । एभरेष्ट बैंकको नाफा एक अर्ब ५७ करोड रुपैयाँबाट बढेर एक अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी ...
  • देव विकास बैंकले दिने भयो ५० प्रतिशत हकप्रद ! Aug 14, 2016 Arthatantrashare
    काठमाडौं । देव विकास बैंकले आफ्ना शेयरधनीलाई ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने भएको छ । बैंकको शुक्रबार सम्पन्न विशेष साधारणसभाले लगानीकर्तालाई उक्त हकप्रद दिने निर्णय पारित गरेको हो । बैंक ९म्द्यद्यी० को हाल ८८ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । ...
  • ६ अर्ब भन्दा बढिको सेयर कारोबार Aug 13, 2016 Arthatantranepse_photo
    काठमाण्डौं ।  यो साता नेपाल स्टक एक्सचेन्जमा ६ अर्ब ५ करोड ६६ लाख २१ हजार ६ सय २६ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा घटेको हो । गत साता ७ अर्ब ८० करोडभन्दा बढीको सेयर कारोबार भएको थियो ।त्यसैगरी कारोबार रकमका आधारमा यो साता कारोबार रकम नेपाल बंगलादेश बैंक लि. अग्रस्थानमा रह्यो, जसको ४७ करोड ५२ ...
  • मोरङमा कृषि विकास बैंकद्वारा ४१ करोड लगानी Aug 13, 2016 ArthatantraAgricultural Bank
    मोरङ । मोरङको उर्लाबारीमा रहेको कृषि विकास बैंकको शाखा कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा रु ४१ करोड लगानी गरेको छ । सो बैंकका शाखा प्रबन्धक गिरीराज नेपालका अनुसार बैंकले गत आवमा रु ४१ करोड ९५ लाख ६१ हजार लगानी गरेको हो । बैकले रु ३६ करोड ९४ लाख ४६ हजार लगानी साँवा समेत असुलेको छ । बैंकले गत आवमा रु ८६ ...