Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • लघुवित्तको तीन लाख कित्ता साधारण सेयर आउदै, कसरी गर्ने खरिद ? Dec 29, 2017 ArthatantraIPO share
    काठमाडौं । लघुवित्तको ३ करोड बराबरको ३ लाख कित्ता साधारण सेयर बजारमा आउने भएको छ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले उक्त सेयर निष्काशन गर्ने भएको हो । संस्थाको प्रथम बार्षिक साधारण सभाबाट ३ करोडको सेयर निष्काशन गर्ने निर्णय गरिएको हो । वार्षिक साधारणसभाले संचालक समितिको अध्यक्षमा रामेश्वर सापकोटालाई चयन गरेको छ । सापकोटाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी ...
  • २२२ दिने मुद्दती खातामा १२.२२% वार्षिक ब्याज, कुन बैङबाट कसरी लिने ? Dec 29, 2017 Arthatantrainterest rate
    काठमाडौं। बजारमा तरलताको अभाव भईरहेका बेला बैङ्कहरुले मुद्दती खातामा व्याज बढाएका छन् । यसै क्रममा सिभिल बैंकले नयाँ वर्षको अवसरमा उच्च प्रतिफल दिने मुद्दती खाताको योजना ल्याएको छ। बैंकले २ सय २२ दिने मुद्दती खातामा १२ दशमलब २२ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले यस अघि देखिनै शुन्य मौज्दातको नेपाली बचत खातामा सर्वाधिक ८.५० प्रतिशत वार्षिक व्याजदर प्रदान गर्दै आएको ...
  • अनिल शाह आठ वर्ष पछि नविलमै फर्किए Dec 28, 2017 ArthatantraAnil Keshari shah
    काठमाडौं । अर्चित बैंकर अनिलकेशरी शाह ८ वर्षपछि नबिल बैंकमै फर्किने भएका छन् । विहिबार बसेको नबिल बैंकको बोर्ड बैठकले शाहलाई पुनः प्रमख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त गरेको हो । उनले ८ वर्षअघि नबिल बैंक छाडेर मेगा बैंकमा सिईओको जिम्मेवारी सम्हालेका थिए । उनी मेगाबाट सेञ्चुरी बैंकमा जान समहत भएका थिए। त्यसअनुसार सेन्चुरी बैंको सञ्चालक समितिले निर्णय गरेपनि उनले मासिक रूपमा बुझ्ने ...
  • सरकारको पाँच अर्बको विकास ऋणपत्र, बोलकबोलको समय कहिलेसम्म ? Dec 28, 2017 Arthatantrarastra bank
    काठमाडौ । तरलता अभाव खेपेका बैंकहरुलाई राष्ट्र बैंकले ५ अर्ब रुपैया दिने भएको छ । जसका लागि राष्ट्र बैंकले विकास ऋणपत्र सोझै खरिदको बोलकबोलको सूचना जारी गरेको छ । केही वाणिज्य बैंकसंग लगानीयोग्य रकम नभएपछि राष्ट्र बैंकले बैंकहरुसँग रहेका विकास ऋणपत्रहरु खरिद गरेर ती बैंकहरुलाई रकम उपलब्ध गराउने भएको हो । नेपाल राष्ट्र बैंकले यही पुष १६ गते आइतबार पाँच अर्ब ...
  • एक खर्बको पूर्वाधार विकास बैंक खोल्न चिनको प्रस्ताव, नेपालको सेयर कती … Dec 27, 2017 Arthatantrachina-nepal-flag-big
    काठमाडौं। राष्ट्र बैङ्कले पुर्वाधार विकास बैङ्क खोल्नको लागि मार्ग खुला गरेपश्चात नेपालमा १ खर्ब लगानीको बैङ्क खोल्नको लागि चिनले प्रयास सुरु गरेको छ । चीनले एक खर्ब रुपैयाँको पूर्वाधार विकास बैंक खोल्ने प्रस्तावमा नेपालको राय मागेको थियो । नेपालमा पूर्वाधार विकास बैंक खोल्न चीनले पठाएको प्रस्तावमा नेपाल राष्ट्र बैंकले १२ वटा बुँदामा आफ्नो राय दिएको छ। अर्थमन्त्रालयलाई चीनले एक खर्ब ...
  • कस्लाई कति पर्यो ? हेर्नुहोस सानिमा क्यापिटलको इक्विटी फण्ट बाँडफाँट Dec 27, 2017 Arthatantra-sanima-bank
    काठमाडौं । योजना ब्यबस्थापक सानिमा क्यापिटल लिमिटेडद्धारा सञ्चालन हुने सानिमा म्युचुअल फन्ड अन्तर्गतको पहिलो ७ बर्षे बन्दमुखी योजना सानिमा इक्विटि फन्डको सेयर बाँडफाँट भएको छ । २०७४।०८।१२ गतेदेखी २०७४।०८।२२ गतेसम्म प्रति इकाई १० रुपियाँका दरको १२ करोड इकाई मितिसर्वसाधारणमा दरखास्त आह्वान गरिएकोमा माग गरेभन्दा बढी इकाईको लागी आवेदन परेपछि सामूहिक लगानी कोष नियमावली २०६७ वमोजिम २५ प्रतिशत थप गरी वितरण गरिएको ...
  • सांसद रातो कामीलाई कालो सूचिमा राख्दै बैंकले निकाल्यो सार्वजनिक सूचना Dec 27, 2017 ArthatantraRato-Kami mp
    रुकुम । रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि सार्वजनिक सूचना आह्वान गर्दै आग्रह गरेको हो । कामीले साविकको आठबीस डाँडागाउँमा रहेको मौराखारा कृषक सहकारी संस्था लिमिटेडमार्फत साबुन उद्योग सञ्चालन ...
  • आजै खरिद गर्नुहोस् बैंकको सेयर, बन्नुहोस् ३३ प्रतिशत बोनसको हकदार Dec 27, 2017 ArthatantraBonus-share
    काठमाडौ । एभरेष्ट बैंकले करिब २ अर्ब २ करोड रुपैया बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बैङ्कले आफ्नो आगामी साधारण सभाबाट बोनस वितरण प्रस्ताव पारित गराउन लागेको हो । बैंकले गतबर्षको मुनाफाबाट प्रस्ताव गरेको ३३ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांस पारित गर्न पुस २८ गते २३ औं बार्षिक साधारण ...
  • एकीकृत कारोबारको दुई महिना वित्दा समेत किन खुलेन सेयर कारोबार ? Dec 26, 2017 Arthatantrashare price market
    काठमाडौ । वेष्टर्न डेभलपमेन्ट बैंक र नमस्ते फाइनान्स बीच एकीकृत कारोबार सुरु भएको साढे दुई महिना बित्दा समेत सेयर कारोबार सुरु हुन सकेको छैन । सेयर कारोबार नखुल्दा दुबै कम्पनीका सेयरधनी आफ्नो सम्पत्ती खरिद विक्री गर्नबाट बञ्चित बन्न पुगेका छन् । धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार एकीकृत कारोबार सुरु गरेको १५ दिनभित्र सेयर कारोबार सुचारु गर्नुपर्ने हुन्छ । तर सबैजसो कम्पनीहरुले ...
  • अदुरदर्शी बन्दै बैङ्क, ऋण लगानीमा सावधानी अपनाउन राष्ट्र बैंकको निर्दे… Dec 25, 2017 Arthatantrabanks-logo
    काठमाडौं। पछिल्लो समय नेपाली बैङ्कहरुमा दुरदर्शिताको अभाव देखिन थालेको छ । बैङ्कहरुले निक्षेप संकलन आकलन नगरी ऋण लगानि बढाउदा तरलतामा समस्या देखिएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋण लगानीमा सावधानी अपनाउन निर्देशन दिएको छ। कर्जा प्रवाह र निक्षेप परिचालन बीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउन आवश्यक छ, राष्ट्र बैंकको भनाइ छ, स्थानीय, प्रदेश र ...