Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • बैंकको जागिर खाने हो ? मेगाले माग्यो ७७ जना ! Aug 3, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंक नेपालले ७७ जनाका लागि जागिर खुलाएको छ । बैंकले बुधबार सार्वजनिक सूचनामार्फत जागिरका लागि आवेदन मागेको छ । बैंकले २ जना व्यवस्थापक, २९ जना अधिकृत र ४६ जना सहायक स्तरका लागि आवेदन खुल्ला गरेको छ । इच्छुकले भदौं १ गतेसम्ममा आवेदन पेश गरिसक्नुपर्ने छ । एक जना मेगा माइक्रो बैंकिङ मेनेजर र एक जना भैरहवा शाखाको लागि शाखा ...
  • प्राईमको सेयर किन्नुभयो ? हकप्रदका लागि भोलि बुक क्लोज हुँदै ! Aug 2, 2016 Arthatantraprime-bank
    काठमाण्डौं । प्राईम कमर्शियल बैैंकको ३ बराबर १ सेयर अर्थात ३३.३ प्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । बैंकले हकप्रद सेयर निश्काशनका लागि भोलि बुधबार सेयरधनी दर्ता किताब बन्द गर्दैछ । प्राईमले चुक्ता पूँजी बढाउँन एक करोड २३ लाख कित्ता थप हकप्रद साधारण सेयर निश्काशन गर्ने निर्णय साधारणसभाबाट पारित गराई धितोपत्र बोर्डबाट स्वीकृति समेत पाईसकेको छ । यो बैंकले गत ...
  • नागरिक लगानी कोषको सेयर किन्ने हैन त ? ५२ सय रुपैयाँको सेयर, ३५ सयमा म… Aug 1, 2016 Arthatantranagarik lagani kosh citizen investment trust
    काठमाण्डौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको तीन लाख ९९ हजार ९४० कित्ता संस्थापक सेयर बिक्री गर्ने प्रकृया सुरु गरेको छ । बैंकले यसका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले एक कित्ताको न्युनतम मूल्य ३५ सय रुपैयाँ तोकेको छ । बैंकको सेयर लिन इच्छुकले यसमा बढेर आवेदन दिनु पर्ने हुन्छ । आवेदन २१ ...
  • सेयर बजारः आज सूचक र कारोबार दुबैमा गिरावट ! Jul 31, 2016 Arthatantrashare market stock
    काठमाण्डौं । साताको पहिलो दिन आइतबारको सेयर बजार ओरालो लागेको छ । आज नेप्सेमा कारोबार पनि कम भएको छ भने यसदिन बजारमा १४१ कम्पनीको सेयर किनबेच भयो । त्यस्तै, नेप्से परिसूचक १५.१७ अंकले घटेर १८६२.७६ अंकमा झरेको छ । गत साताको बजारमा सरदर दुई अर्ब बढीको कारोबार हुँदै आएकोमा आइतबार एक अर्ब ७५ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको छ ...
  • मेगा बैंकले ल्यायो तीजको अवसरमा ‘नारी लक्षित बचत खाता’ Jul 31, 2016 Arthatantramega-bank-
    काठमाडौं । तीजको अवसर पारेर मेगा बैंकले महिलाहरुका लािग ‘मेगा नारी सिर्जनशील बचत खाता’ विशेष योजना ल्याएको छ । उक्त खातामा महिलाहरुले न्यूनतम ५ सय मौज्दातमा खाता खोल्न सक्छन् । उक्त खाता खोली भिसा डेबिट कार्डबाट गरिने सम्पूर्ण खरिदमा २ प्रतिशत र भिसा डोमेस्टिक क्रेडिट कार्डबाट गरिने सम्पूर्ण खरिदमा ५ प्रतिशत नगद फिर्ता गरिने बैंकले जनाएको छ । यो खातामा बाषिर्क साढे ३ ...
  • साढे ९ अर्बमाथिको सेयर कारोबार Jul 30, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । साताभर नेप्से परिसूचक ३९ अंकले बढेको छ भने साढे ९ अर्बमाथिको सेयर कारोबारे भएको छ । घटेको कमिसन लागू गर्न ब्रोकरले प्राविधिक असक्षमता देखाएपछि आइतबार कारोबार स्थगन भएको थियो। सोमबार पहिलो दिनको कारोबारमा १८ सय ३८ अंकमा रहेको नेप्से अन्तिम दिन बिहिबार १८ सय ७७ अंकमा पुगेको छ। सोमबार २ अर्ब २४ करोडको सेयर कारोबार भएकोमा मंगलबार उच्च रेकर्ड ...
  • विकास बैंकले ल्याउने भयो ८२ लाख कित्ता सेयर Jul 29, 2016 Arthatantra
    काठमाण्डौं । त्रिवेणी विकास बैंकले पनि चुक्ता पूँजी बढाउनका लागि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले धितोपत्र बोर्डमा प्रति २ बराबर १ कित्ताका दरले हुन आउने ८२ लाख १ सय ५२ कित्ता हकप्रद शेयर निष्काशनको स्वीकृतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । प्रकाशितः २०७३ साउन १४
  • यति डेभलपमेण्टको नाफा अघिल्लो वर्षभन्दा दोब्बर बढी ! Jul 29, 2016 Arthatantrayeti-dev-Bank
    काठमाण्डौं । यति डेभलपमेन्ट बैंकले ३६ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको अघिल्लो बर्षको नाफा १३ करोड ९२ लाख रुपैयाँ थियो । बैंकले खुद ब्याज आम्दानीमा गरेको बढोत्तरी र डुबेको मध्ये केही ऋण उठाएका कारण नाफा उल्लेख्य बढेको हो । बैंकले यसपाली ३७ करोड ९३ लाख रुपैयाँ गरेको छ । एक अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकसँग ...
  • अब विद्युतीय भुक्तानी कारोबार गर्नेले केन्द्रिय बैंकसँग अनुमति लिनुपर्… Jul 29, 2016 ArthatantraNepal Rastra Bank
    काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यममार्फत भुक्तानीसम्बन्धी सेवा सञ्चालनको लागि अनुमति लिन निर्देशन दिएको छ । बिहिबार परिपत्र जारी गर्दै भुक्तानी सेवा सञ्चालन गर्नको लागि राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागबाट अनुमति लिन निर्देशन दिइएको हो । अहिले विभिन्न कम्पनीहरुले बैंक तथा वित्तीय संस्था र मोबाइल कम्पनीसँग मिलेर विभिन्न भुक्तानी सेवा प्रदान गर्दै आएका छन् । यसबाट विभिन्न वस्तु तथा सेवाको किनमेलका ...
  • डेभलपमेण्ट बैङ्कको ५ लाख कित्ता सेयर खुल्यो तपाईले भर्नुभयो ? Jul 28, 2016 Arthatantrashare share
    काठमाण्डौं । कसमस डेभलपमेण्ट बैङ्क लिमिटेडले १ कित्ता बराबर नयाँ १ कित्ता शेयर निष्काशन गरेको छ । बैंकले साउन ११ गतेबाट भदौ १३ गतेसम्मका लागि हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनकिो धितोपत्र तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कसमसले १ सय रुपैयाँ अंकित दरका ५ लाख ३ हजार १ सय २५ कित्ता हकप्रद निष्काशन गरेको ...