Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • एनसीसीसँग मर्ज नहुने भयो कुमारी बैंक, के होला अब ? Jul 15, 2016 Arthatantrakumari bank
    काठमाण्डौं । सबैभन्दा ठूलो बैंक बनाउने लक्ष्य सहित नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले कुमारी बैंक र अन्य चार बिकास बैंकलाई मर्ज गर्ने अन्तिम तयारी भएकोमा कुमारी बैंकले साधारणसभाबाट मर्जरको अन्तिम प्रस्ताव अस्वीकृत गरेको छ । आज शुक्रबार राजधानीमा भएको कुमारीको बिशेष साधारणसभाले एनसीसीसँग मर्जमा नजाने प्रस्तावलाई गोप्य मतदान गरेको थियो । ब्यवस्थापनले राखेको मर्जरमा जाने प्रस्तावलाई अस्वीकृत गर्ने पक्षमा मतदान भएको ...
  • अब हात्तिगौंडामा पनि प्रभु बैंक Jul 15, 2016 ArthatantraPrabhu Bank
    काठमाण्डौं । हात्तीगौंडामा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले एक समाहरोबिच उक्त शाखा कार्यलयको समुद्धघाटन गरेका हुन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये कलंकी शाखा कार्यालयलाई हात्तीगौंडामा स्थानान्तरण गरिएको हो ।  प्रकाशितः २०७३ असार ३१
  • एनसीसीसँग पाँच बैंक गाँभिदै, हेर्नुहोस् कुन कुन बैंक गाँभिदैछन् ? Jul 14, 2016 ArthatantraNCC Bank
    काठमाण्डौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमीटेडको सिद्धार्थनगर भैरहवामा हिजो बुधवार सम्पन्न विशेष साधारणसभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंक लिमीटेडबीच गाभ्ने र गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । आज बैंकले एक विज्ञप्ति जारी गर्दै यस बारेमा जानकारी दिएको हो । बैंक संचालक तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौलाको ...
  • सवा ४ लाख कित्ता निस्कासित मध्ये कति पर्यो तपाईलाई सेयर ? Jul 13, 2016 Arthatantragreen dev bank
    काठमाण्डौं । ग्रीन डेभलपमेण्ट बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलमा आज बुधबार ४ लाख १८ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरिएको हो । कम्पनीका अनुसार, ९ सय कित्तासम्म सेयर माग्नेलाई गोलाप्रथाबाट सेयर दिइएको छ भने त्यस भन्दा माथिका आवेदकले १० दशमलव ५ प्रतिशत सेयर पाएका छन् । बैंकले चुक्ता ...
  • भोलिबाट बैंक अफ काठमाण्डौं र लुम्बिनी बैंकको एकिकृत कारोबार सुरु ! Jul 13, 2016 Arthatantrabank
    काठमाण्डौं । ७ महिना अघि एक आपसमा गाभिने सम्झौता गरेका बैंक अफ काठमाण्डौं र लुम्बिनी बैंक लाई नेपाल राष्ट्र बैंकको मर्जरको अन्तिम स्वीकृति दिएपछि गाभिएर बनेको नयाँ संस्था बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको नामबाट भोलि बिहीबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । बीओके र लुम्बिनी बैंक मर्जर भए पछि शाखा संख्या ६९ तथा एटीएम संख्या ६२ पुगेको छ । अहिले ...
  • नेपाल पुनर्बिमा कम्पनीले दियो धरहराका लागि १ करोड ! Jul 12, 2016 Arthatantrafor dharhara
    काठमाण्डौँ । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा आज मंगलबार एक करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिमिटेडका अध्यक्ष महेशकुमार गुरागाईंले प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हन्तान्तरण गरेका हुन् । विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनःनिर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिना बराबरको तलब सहयोग गरी सो कोष प्रारम्भ भएको थियो । हस्तान्तरण कार्यक्रममा अर्थराज्यमन्त्री दामोदर ...
  • ग्लोबल आइएमई बैंकले थप्यो, २ एटिएम सेवा Jul 12, 2016 Arthatantra
    काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बनेपा शाखा र दमौली शाखामा एटिएम सेवा थप गरेको छ । आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सेवा पुर्‍याउने लक्ष्यसहित बैंकले आफ्ना शाखा कार्यालयहरुमा एटिएम, लकर, इन्टरनेट तथा मोबाइल बैकिङ सुविधा मार्फत सेवा प्रदान गर्दै आएको छ । बनेपा शाखा र दमौली शाखामा थप गरिएका एटिएम संगै अब बैंकको एटिएम सञ्जाल ९९ पुगेको छ । सबै क्षेत्र र वर्ग ...
  • कसमस डेभलपमेन्ट बैंकको पाँच लाख कित्ता सेयर आउँदै Jul 11, 2016 Arthatantrashare
    काठमाडौं । कसमस डभलपमेन्ट बैंकले साउन ११ गतेदेखि ५ लाख तीन हजार एक सय २५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कसमसले एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्यका हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयरको निष्काशन भदौ ३ गते बन्द हुनेछ । बैंकले हाल कायम रहेको पाँच करोड तीन लाख १२ हजार पाँच सयको ...
  • जनता र माछापुछ्रेको सेयर कारोबार आजबाट ! Jul 11, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता गरेर अन्तिम समयमा मर्जरमा नजाने निर्णय गरेका जनता बैंक र माछापुछ्रे बैंकले आजबाट औपचारिक रुपमा मर्जर तोडेदै आज सोमबारबाट सेयर कारोबार सुचारु गर्ने भएका छन् । राष्ट्र बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले यी २ बैंकलाई मर्जर तोड्न स्वीकृति दिएको हो । मर्जर प्रकृयामा गएको १० महिना पछि अन्तत जनता बैंक र माछापुछ्रे बैंकले ...
  • काबेलीको सेयर बाँडफाँड Jul 10, 2016 Arthatantra
    काठमाडौं । स्थानीय प्रभावितलाई अरुण कावेली पावर लिमिटेडको सेयर बाँडफाँड गरिएको छ । सिद्धार्थ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा असार ३ गते देखि १७ गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो । कावेली पावर लिमिटेडको एक सय अंकित दरका १५ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पाँचथर तथा ताप्लेजुङ जिल्लाका बासिन्दाका लागि माग गरिएको थियो । बिक्री खुला गर्दा जम्मा ...