Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • एजेन्टको चलखेलले नोट छपाइमा दोहोरो नीति Jul 10, 2016 Arthatantranepali rupees
    काठमाडौं । एजेन्टहरु हावी भएपछि नयाँ नोट छपाइमा दोहोरो नीति अवलम्बन गरिएको छ । नेपाल राष्ट्र बैंकले तत्काल आवश्यक परेको भन्दै १ हजार दरको नोट पुरानै व्यवस्थाअनुसार छपाइ प्रकृया अघि बढाएको छ र तर, ५ सय दरको नोटमा भने नयाँ सुरक्षा व्यवस्था अवलम्बन गरिने भएको छ । हजार दरको नोट छपाइका लागि भर्खरै बोलकबोल आहृवान गरिएको छ भने ५ सय दरको नोटको ...
  • अन्तराष्ट्रिय सहकारी महासङ्घको साधारणसभा काठमाडौँमा हुँदै Jul 9, 2016 Arthatantrasahakari_
    काठमाडौँ । अन्तराष्ट्रिय सहकारी महासङ्घको एसिया–प्यासिफिक सङ्गठनको साधारणसभा यही असार २८ देखि ३०गतेसम्म  काठमाडौँमा हुने भएको छ । हरेक दुई वर्षमा हुने सो साधारणसभामा इरान, फिलिपिन्स, थाइल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, चीन, नेपाल तथा भारतका २० संस्थाका २५० जनाको सहभागिता रहने बताइएको छ । कृषि सहकारीको विकास सञ्जालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सभामा जडीबुटी, मह र चिसो पानीको माछा ट्राउटसम्बन्धी छलफल ...
  • शनिबार पनि पूरै दिन बैंक खोल्न राष्ट्र बैंकले दियो निर्देशन ! Jul 8, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले शनिवारको दिनसमेत पूरै समय बैंक खोले सेवाग्राहीलाई सेवा दिन निर्देशन दिएकोछ । शुक्रबार सुचना जारी गर्दै केन्द्रीय बैंक राष्ट्र बैंले राजश्व बुझ्नका लागि बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले सरकारी कारोबार गर्ने सबै बैकका नाम सुचना जारी गर्दै भोली २५ गते शनिवार बिहान १० देखि साँझ ४ बजेसम्म र अर्को शुक्रवार अर्थात ३१ गते ...
  • बैंकले सेयर वितरणका लागि माग्यो डिम्याट खाता, तपाईको छ ? Jul 7, 2016 Arthatantrademat account
    काठमाण्डौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको प्रतिफल संकलन गर्नका लागि शेयरधनीलाई आग्रह गरेको छ । बैंकले बितरण गरेको बोनस शेयर संकलनका लागि डिम्याट खाता तथा नगद लाभांसका लागि बैंक खाता उपलब्ध गराउनका लागि शेयरधनीलाई आग्रह गरेको हो । बैंकले गत फागुन १४ गते सम्पन्न साधारण सभाबाट २० दशमलव ८५ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकको ...
  • यती डेभलपमेन्ट बैंकले दिने भो, ५० प्रतिशत हकप्रद सेयर Jul 7, 2016 Arthatantrayeti-dev-Bank
    काठमाडौं । यती डेभलपमेण्ट बैंकले आफ्नो सेयरधनीलाई २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकको बुधवार बसेको सञ्चालक समिति बैठकले उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । बैंकले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर दिन लागेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत  विकास बैंकलाई चुक्ता पुँजी दुई अर्व ५० करोड रुपैयाँको निर्देशन ...
  • शेयर नपरेको रकम आजबाट फिर्ता हुँदैछ, तपाईले पाउनुभयो ? Jul 6, 2016 ArthatantraPrabhu Bank
    काठमाडौं । प्रभु बैङ्क लिमिटेडले शिलबन्दी बोलपत्रबाट बिक्री गरेको कुल ३ लाख ४१ हजार ८ सय ८६ (संस्थापक समूह १५७२७१.६० कित्ता र सर्वसाधारण १८४६१४.४०) कित्ता हकप्रद शेयर असार १६ गते बाँडफाँड गरेको छ । बाँडफाँडमा नपरेको आवेदकहरुलाई शेयर बापतको रकम आजबाट फिर्ता गरिदै छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्रोमर मर्चेन्ट बैङ्कर लिमिटेड रहेको छ । प्रकाशितः २०७३ असार ...
  • सेयर बजारमा सूचक र कारोबार दुबै घटेपनि साना कम्पनीको मूल्य बढ्यो ! Jul 5, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । सेयर बजारमा आज मंगलबार पनि बैंक, बीमा तथा वित्त समुहमा गिरावट आएपछि बजार करिब चार अंकले ओरालो लागेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ । ओरालो लागेको बजारमा केही साना कम्पनीहरुको नाफा तथा कारोबारमा भने बढोत्तरी आएको छ । मंगलबार नेप्से ३.८ अंकले घटेर १७१३.०३ अंकमा झरेको छ । दिनभरमा बजारमा एक अर्ब २९ करोड रुपैयाँको सेयर ...
  • राष्ट्र बैंक ऐन अर्थ समितिबाट पारित, संशोधन भयो दफा ४१ ! Jul 5, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । अर्थ समितिको आज मंगलबार बिहान बसेको बैठकबाट नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित भएको छ । केही विवादित विषयलाई टुंग्याउनुका साथै दफा ४१ संशोधन सहित यो विधेयक पारित भएको हो । बचत खर्च गर्ने विषयमा सरकारले अंकुश लगाउन खोजेपछि ऐनमा सामान्य विवाद देखिएको थियो । समितिले यो खण्ड नै हटाएको छ। समितिले गभर्नर र डेपुटी गभर्नर सेवा निबृत्त ...
  • किन हटाइयो नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत Jul 5, 2016 Arthatantra_nepal_insurance company
    काठमाण्डौं ।  कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इस्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ। सञ्चालक समितिको यही असार १७ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृत साउदसँगको करार सम्झौता आजैको मितिदेखि समाप्त गर्ने निर्णय गरेको बोर्ड सचिव चन्द्रनाथ उप्रेतीले जानकारी दिए। सञ्चालक समितिले उनलाई विसं २०७१ साल माघमा चार वर्षका लागि प्रमुख कार्यकारी ...
  • बोनश सेयरसँगै रिलायबलले ल्याउने भो शतप्रतिशत सेयर ! Jul 4, 2016 Arthatantra
    काठमाण्डौं । रिलायबल डेभलपमेन्ट बैंकको दशौ बार्षिक साधारण सभाले एक बराबर एक हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको गत आर्थिक बर्षको मुनाफाबाट दश प्रतिशत बोनश सेयर वितरण पश्चात हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीमा दश प्रतिशत बोनश सेयर वितरण पश्चात शतप्रतिशत हकप्रद जारी गर्ने पनि निर्णय गरेको छ । हाल रिलायबलको चुक्ता ...