Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • पाँचथरको भालुचोकमा ग्लोबल आइएमईको ५७ औ शाखारहित बैकिङ्ग सेवा Dec 24, 2017 Arthatantraglobal ime photo
    काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबार पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १, भालुचोकमा आफ्नो ५७ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १, भालुचोकमा सुरु गरिएको सेवाको लागि स्थानिय बीरेन्द्र कुमार योङ्गहाङ्गलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ...
  • बैँकको ५ लाख ९७ हजार कित्ता सेयर लिलामीमा, जान्नुहोस् कसरी आवेदन गर्ने Dec 22, 2017 Arthatantranepal-community
    नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सर्वसाधारण समूहको ६७ हजार १०६ दशमलव ६४ कित्ता तथा संस्थापक समूहको ५ लाख ३० हजार २४३ दशमलव १६ कित्ता सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको छ । बैंकले असोज २६ देखि कात्तिक २९ गतेसम्म जारी गरेको १२० प्रतिशत हकप्रदमा अवितरित ५ लाख ९७ हजार ३४९ दशमलव ८० कित्ता सेयरमा पुस ७ गते शुक्रबारदेखि लिलामी खोलेको हो । बैंकको ...
  • तेह्रथुमको लसुनेमा ग्लोबल आइएमई बैंकको ५६ औ शाखारहित बैकिङ्ग सेवा Dec 21, 2017 Arthatantraglobal ime tehrathum
    काठमाडौं । ग्लोबल आइएमई बैंकले तेह्रथुम जिल्लाको लालीगुरासँ नगरपालिका ७ – लसुनेमा आफ्नो ५६ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लालिगुराँस नगरपालिकाका मेयर अर्जुन बाबु माबुहाङ्गले संयुक्त रुपमा व्यवसायिक प्रतिनिधिलाई प्रमाण पत्र हस्तान्तरण गरि उक्त शाखारहित बैकिङ्ग सेवाको उद्घाटन गरेका छन् । तेह्रथुम जिल्लाको लालीगुरासँ नगरपालिका ७, लसुनेमा सुरु गरिएको सेवाको ...
  • २ अर्ब ३५ करोडको शेयर जारि गर्दै प्रभु बैंक, खरिदको लागि तयार रहनुस् Dec 21, 2017 Arthatantraprabhu bank
    काठमाडौँ। नेपाल धितोपत्र बोर्डबाट प्रभु बैंकले हकप्रद निष्काशनको अनुमति पाएको छ । बैंकले दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद निष्कासनको अनुमति पाएको हो। बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्ता पूँजी पाँच अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। बैंकले कायम पूँजीको ४० प्रतिशत ...
  • संखुवासभाको याखा चोकमा ग्लोबल आइएमईको शाखारहित बैकिङ्ग सेवा Dec 20, 2017 Arthatantraglobal ime sankhuwasabha
    काठमाडौं । ग्लोबल आइएमई बैंकले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ४, याखा चोकमा आफ्नो थप ५५ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले व्यवसायिक प्रतिनिधिलाई प्रमाण पत्र हस्तान्तरण गरि संखुवासभा जिल्लाको चैनपुर नगरपालिका ४, याखा चोकमा खोलिएको शाखारहित बैकिङ्ग सेवाको मिति मंगलबार उद्घाटन गरेका हुन् । उक्त स्थानमा खोलिएको सेवाको ...
  • अव मेगा र टुरिजम बैंक औपचारिक रुपमै गाभिने, यस्तो छ मेगा बैंकको निर्णय Dec 19, 2017 Arthatantramega agm  photo
    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने (मर्जर) प्रस्ताव पारित गरेको छ । मंगलबार काठमाडौँमा सम्पन्न मेगा बैंकको विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्नका लागि अनुमति दिएको हो । सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । मेगा बैैंकको प्रतिशेयर मुल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ...
  • ग्लोबल आईएमई बैंक र एक्सिस बैंक बीच रेमिट्यान्स कारोबार सुरु Dec 5, 2017 ArthatantraGlobal Ime and axis bank
    काठमाडौं । ग्लोबल आईएमई बैंक र भारत स्थित एक्सिस बैंक बिच व्यवसायिक कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हालै सम्पन्न सम्झौता पत्रमा हस्ताक्षर पछि भारत स्थित एक्सिस बैंकका ३००० भन्दा बढि शाखाहरु मार्फत पठाएको रकम नेपालमा रहेका ग्लोबल आइएमई बैंकका १०८ शाखाहरु र इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का ६००० भन्दा बढि तथा बेष्ट रेमिटका ४००० भन्दाबढि एजेन्ट मार्फत सजिल्यै ...
  • माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस दिने निर्णय साधारण सभाद्वारा पारित Dec 3, 2017 ArthatantraBonus bonus
    काठमाडौं । एनएमबि माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस पारित भएको छ । मंसीर १५ गते शुक्रवार सम्पन्न पाँचौ बार्षिक साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेको हो । कम्पनीले कर प्रयोजनका लागि १४ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र विनियमावलीमा आवश्यक संसोधन गर्ने, संचालक समितिको बैठक भत्ता वृद्धि ...
  • कृषि बिकास बैंकबाट ४ करोड ९१ लाख हिनामिनामा गर्ने ३ जना प्रहरी नियन्त्… Dec 3, 2017 ArthatantraAgricultural Development bank
    काठमाडौं । कृषि बिकास बैंकको मुख्य शाखा कार्यालय न्यूरोडबाट करीव ४ करोड ९१ लाख हिनामिना गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई सो रकम हिनामिना भएको हो । पक्राउ परेकाहरु एकआपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पुर्याउने उद्धेश्यका साथ बैंकको मौज्दात रकम करिब ४ करोड ९१ लाख हिनामिना गर्ने ३ जनालाई ...
  • चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ पुर्याउँदै माछापुच्छ्रे बैंकले गर्य… Dec 3, 2017 Arthatantrabonus
    पोखरा । माछापुच्छ्रे बैंकको ग्राण्ड होटल पोखरामा शुक्रबार सम्पन्न १९ औँ वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश पारित गरेको छ । सो सभाले बैंकको आर्थिक बर्ष २०७३ र ७४ को बार्षिक प्रतिबेदन पारित गरेको छ । साथै आगामी ३ वर्षको लागि जेपी राजवाहक एण्ड कम्पनीलाई बाह्य ...