Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • विकास बैंकले बाँड्न थाल्यो करिब १४ प्रतिशत सेयर ! Jun 2, 2016 Arthatantrainfrastructure Bank
    काठमाण्डौं । इन्फ्रास्ट्क्चर डेभलपमेण्ट बैंकले सेयरधनीहरुलाई बोनस सेयर प्रमाणपत्र संकलन गर्न आग्रह गरेको छ । बैंकको गत पुष २९ गतेसम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १३ दशमलव ७० प्रतिशत बोनस सेयर बैंकले बुधबारदेखि बितरण सुरु गरेको हो । बैंकको संस्थापक सेयरधनीहरुले बैंकको मुख्य कार्यालय घण्टाघरबाट बोनस शेयर संकलन गर्न सक्ने छन् भने सर्वसाधारणले दरबारमार्गस्थित ग्रोमर मर्चेण्ट बैंकर लिमिटेडको कार्यालयबाट संकलन गर्न सक्ने ...
  • सिटिजन्सले ल्यायो १ करोड ६७ लाख ५८ हजार ७८६ कित्ता सेयर ! Jun 2, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनलले १०० रुपैयाँ अंकित दरका एक करोड ६८ लाख ५८ हजार ७८६ कित्ता सेयर जारी गर्ने भएकोछ । बैंकले असार ५ गतेबाट आवेदन खुल्ने गरी हकप्रद सेयर जारी गर्ने भएको हो । बैंकको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ । बैंकको हकप्रद सेयर साउन ९ गतेसम्म भर्न पाइन्छ । सिटिजन्सले यही जेठ २४ गते हकप्रद ...
  • बीओकेले ल्यायो २५ प्रतिशत सेयर ! Jun 1, 2016 Arthatantrabank of ktahmdnu BOK
    काठमाण्डौं । बैंक अफ काठमान्डु (बीओके)का सेयरधनीले २६ प्रतिशत बोनस सेयर पाउने भएका छन् । मंगलबार बसेको बैंकको २१ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ । यसले २६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्न बैंकलाई बाटो खुला गरेको छ । साधारणसभाले बीओके र लुम्बिनी बैंक आपसमा गाभिएर ‘बैंक अफ ...
  • आउने भो प्राइम कमर्सियल बैंकको सवा करोड बढी सेयर ! May 30, 2016 Arthatantra
    काठमाण्डौं । प्राइम कमर्सियल बैंकले हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । बैंकले आज आइतबार हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन पेश गरेको हो । प्राइमले बैंकले नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले ३ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । जस अनुसार बैंकले ...
  • सात लाख कित्ता साधारण सेयरको बिक्री प्रक्रिया अचानक रद्द ! May 30, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । नेपाल बैंकले तारागाउँ रिजेन्सीको शेयर लिलामको प्रक्रिया रद्ध गरेको छ । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारा गाउँ रिजेन्सी होटलको सात लाख कित्ता साधारण शेयर लिलाममा राखेको थियो । साथै बैंकले लिलामको शेयर खरिदका लागि आवेदन दिएका आवेदकलाई बोलपत्र फिर्ता लिन आग्रह गरेको छ । यसअधि नेपाल इन्स्योरेन्सको दश लाख कित्ता शेयर लिलाम गरेको बैंकले तारागाउँको शेयर लिलामी प्रक्रिया ...
  • सिटिजन्सले पनि ल्याउने भो ५५ प्रतिशत सेयर ! May 30, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंकले ५५ प्रतिशत हकप्रद जारी गर्ने भएकोछ । एक सूचना जारी गर्दै यस बैंकले शेयरधनी दर्ता किताव बन्द भएको जानकारी सेयर धनी एवं नयाँ लगानीकर्ताहरुलाई दिएको छ । सिटिजन्सले यही जेठ २४ गते हकप्रद शेयर जारी प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । जेठ २३ गतेसम्म शेयर किन्नेले सिटिजन्सको हकप्रद भर्न पाउने छन् । सिटिजन्सले ...
  • सानिमाले साढे एक करोड बढी कित्ता सेयर निष्कासन गर्दै May 30, 2016 Arthatantra
    काठमाण्डौं । सानिमा बैंकलाई हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैकले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि आइतबार अनुमति पाएको हो । यसै साताभित्र हकप्रद निष्कासनको सूचना सार्वजनिक गर्ने बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैकलाई चुक्ता पुँजी आठ अर्ब पु¥याउनुपर्ने व्यवस्था गरेपछि सानिमाले हकप्रद निष्कासनलाई प्राथमिकता दिएको हो । बैंकले २ः१ अनुपातमा ...
  • बैंकको ३ लाख ५० हजार कित्ता शेयर लिलामीमा बिक्री खुल्ला May 29, 2016 ArthatantraPrabhu Bank
     काठमाडौं। प्रभु बैंक लिमिटेडले हकप्रदमा नबिकेको ३ लाख ५० हजार कित्ता शेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । ग्राण्ड बैंकसंग मर्जर गरि एकिकृत कारोबार सुरु गरेको प्रभुले संस्थापक तर्फको १ लाख ५७ हजार २ सय ७१ र सर्वसाधारण तर्फको १ लाख ८४ हजार ६ सय १४ कित्ता गरि कुल ३ लाख ४१ हजार ८ सय ८६ कित्ता शेयर लिलामीमा राखेको ...
  • मेगा बैंकको शेयर कारोबार शुरु May 29, 2016 Arthatantramega-bank-
    काठमाडौं । आजदेखि मेगा बैंक लिमिटेडको सेयर कारोबार शुरु भएको छ । पश्चिमाञ्चल डेभलपमेन्ट बैंकसँगको झण्डै डेढ बर्ष लामो मर्जर प्रक्रिया पुरा गरेको मेगा बैंकको आज अर्थात जेठ १६ देखि नेप्सेमा शेयर कारोबार सुरु भएको हो । १० प्रतिशत बोनश शेयर दिएको मेगा बैंकको बोनश समायोजन पश्चात प्रतिकित्ता शेयर मूल्य ३५९ रुपैयाँ तोकिएको छ भने बैंकको आधारमूल्य भने प्रतिकित्ता २९२ रुपैयाँ ...
  • आयो ग्रीन डेभलपमेण्ट बैंकको आइपिओ, जेठ २३ बाट आवेदन दिन पाइने May 28, 2016 Arthatantrashare
    काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले जेठ २३ गतेदेखि साधारण शेयर निष्काशन गर्ने भएको छ । बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले एक सय रुपैयाँ अंकित दरका ४ लाख ५० हजार कित्ता साधारण शेयर २३ गतेदेखि निष्काशन गर्ने भएको हो । साधारणशेयर निष्काशनका लागि बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । ३ साता अघि धितोपत्र बोर्डबाट ...