Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

बैकिङ
  • सानिमाले साढे एक करोड बढी … May 30, 2016 Arthatantra
    काठमाण्डौं । सानिमा बैंकलाई हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैकले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि आइतबार अनुमति पाएको हो । यसै साताभित्र हकप्रद निष्कासनको सूचना सार्वजनिक गर्ने बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैकलाई चुक्ता पुँजी आठ अर्ब पु¥याउनुपर्ने व्यवस्था गरेपछि सानिमाले हकप्रद निष्कासनलाई प्राथमिकता दिएको हो । बैंकले २ः१ अनुपातमा ...
  • बैंकको ३ लाख ५० हजार कित्त… May 29, 2016 ArthatantraPrabhu Bank
     काठमाडौं। प्रभु बैंक लिमिटेडले हकप्रदमा नबिकेको ३ लाख ५० हजार कित्ता शेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । ग्राण्ड बैंकसंग मर्जर गरि एकिकृत कारोबार सुरु गरेको प्रभुले संस्थापक तर्फको १ लाख ५७ हजार २ सय ७१ र सर्वसाधारण तर्फको १ लाख ८४ हजार ६ सय १४ कित्ता गरि कुल ३ लाख ४१ हजार ८ सय ८६ कित्ता शेयर लिलामीमा राखेको ...
  • मेगा बैंकको शेयर कारोबार श… May 29, 2016 Arthatantramega-bank-
    काठमाडौं । आजदेखि मेगा बैंक लिमिटेडको सेयर कारोबार शुरु भएको छ । पश्चिमाञ्चल डेभलपमेन्ट बैंकसँगको झण्डै डेढ बर्ष लामो मर्जर प्रक्रिया पुरा गरेको मेगा बैंकको आज अर्थात जेठ १६ देखि नेप्सेमा शेयर कारोबार सुरु भएको हो । १० प्रतिशत बोनश शेयर दिएको मेगा बैंकको बोनश समायोजन पश्चात प्रतिकित्ता शेयर मूल्य ३५९ रुपैयाँ तोकिएको छ भने बैंकको आधारमूल्य भने प्रतिकित्ता २९२ रुपैयाँ ...
  • आयो ग्रीन डेभलपमेण्ट बैंक… May 28, 2016 Arthatantrashare
    काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले जेठ २३ गतेदेखि साधारण शेयर निष्काशन गर्ने भएको छ । बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले एक सय रुपैयाँ अंकित दरका ४ लाख ५० हजार कित्ता साधारण शेयर २३ गतेदेखि निष्काशन गर्ने भएको हो । साधारणशेयर निष्काशनका लागि बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । ३ साता अघि धितोपत्र बोर्डबाट ...
  • बैंकका प्रवन्धकलाई १५ करो… May 27, 2016 Arthatantrabank
    ललितपुर । पाटन पुनरावेदन अदालतले बैंकिङ कसुर गरेको अभियोगमा तत्तकालिन किष्ट बैंकका प्रबन्ध सञ्चालक सहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको छ । नेपाल राष्ट्र बैंकले हालेको मुद्दामा तत्कालिन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई चार बर्ष कैद र १५ करोड जरिवाना तिराउने फैसला गरेको हो । किशोर सिलवाल र चन्डिराज ढकालको संयुक्त इजलासले २३ जनामध्ये ८ जनालाई कैद र जरिवानाको फैसला ...
  • संस्थानको नाफा ५ अर्बबाट ३… May 26, 2016 Arthatantraaayal nigam
    काठमाडौं । देशका ३७ सार्वजनिक संस्थानमा गत आर्थिक वर्षमा उल्लेख्य सुधार भएको अर्को प्रतिवेदनले देखाएको छ । ती संस्थानमा सरकारको कुल सेयर लगानी एक खर्ब २६ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने कुल ऋण लगानी १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ छ । सबै संस्थानमध्ये २० वटा खुद नाफा छन् भने १४ संस्थान खुद नोक्सानमा । ३ वटा संस्थान ...
  • अब हकप्रद सेयर निस्कासनको … May 26, 2016 Arthatantranepse_photo
    काठमाण्डौं ।  नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निस्कासनको लागि सम्पूर्ण कागजात र प्रक्रिया पुरा भएमा ५ दिनभित्रै बोर्डले स्वीकृति दिने भएको छ। पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको पुँजी बृद्धिका लागि ठूलो परिमाणमा हकप्रद सेयर निस्कासनको तयारी गरेका बेला बोर्डले यसलाई थप सहजता प्रदान गरेको हो। हकप्रद सेयर निस्कासन अनुमतिको निवेदन प्राप्त भएको ७ कार्यदिनभित्र निवेदनसँग संलग्न विवरण तथा ...
  • यसरी भयो ङादीको सेयर बाँडफ… May 25, 2016 Arthatantra
    काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले खोलेको आईपीओ सेयरको बाँडफाँड आज भएको छ । एनआईबीएल क्यापिटल लाजिम्पाटमा एक कार्यक्रमका बीच सेयर बाँडफाँड गरिएको हो । न्यूनतम तोकिएको ५० कित्ता अर्थात ५ हजार रुपैयाँदेखि अधिकतम ५० हजार कित्ता अर्थात ५० लाख रुपैयाँसम्मको आवेदन परेको थियो । यस कम्पनीमा ठूला लगानीकर्ता बढी मात्रामा लाभान्वित भएका छन् । सामान्यतः ५० हजार रुपैयाँभन्दा बढी लगानी गर्नेलाई ...
  • एलआईसीले दिने भो २५ प्रतिश… May 25, 2016 ArthatantraNepal Life Insurance
    काठमाण्डौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको साधारणसभाले २५ प्रतिशत बोनश र कर प्रयोजनार्थ १।३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । हिजो मंगलबार राजधानीमा सम्पन्न कम्पनीको चौधौ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ८५ करोड ५५ लाख रुपैयाँ रहेको छ । बोनश वितरणपश्चात कम्पनीको चुक्ता पूँजीमा २२ करोड थपिएर एक अर्ब ७ करोड नाघ्ने छ ...
  • व्यवस्थापनले अभद्र व्यवह… May 24, 2016 ArthatantraNepal Life Insurance
    काठमाण्डौं । संस्थागत सुदृढीकरणको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नेपाल इन्स्योरेन्स कम्पनीका कर्मचारीमाथि व्यवस्थापनले अभद्र ब्यावहार गरेको भन्दै उनीहरुले विरोध गरेका छन् । प्रमुख कार्यकारी अधिकृतले आन्दोलनरत कर्मचारीमाथि उजुरी दिएपछि कर्मचारी र व्यवस्थापनबीच विवाद बढेको हो । कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कर्मचारी आन्दोलन दबाउन खोजेको इन्स्योरेन्स कम्पनी कर्मचारी सङ्घले जनाएको छ । सङ्घका सचिव हंशमान डङ्गोलले कम्पनीको आर्थिक अवस्था सिथिल भएको, आव ...

[aas_zone zone_id=”6988″]