Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • बिमाको सेयर क्षेत्रका लगानीकर्ताहरु उत्साहजनक May 21, 2016 Arthatantranepse_photo
    काठमाण्डौं ।  बिमाको सेयरमा लगानी गर्नेहरू यतिखेर राम्रो आम्दानी गरिरहेका छन् । यो साता त उनीहरूका लागि थप उत्साहजनक रह्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नौ समूहमध्ये बिमा समूहको उपपरिसूचक १ सय ५४ दशमलव २३ अंकले बढेर ७ हजार १ सय ७० दशमलव ३१ मा पुगेको छ । यो अन्य सबै समूहको परिसूचकभन्दा धेरै हो । बिमा पछि धेरै ...
  • जनताले ल्याउँदैछ १ अर्ब ३ करोड बराबरको सेयर May 20, 2016 ArthatantraJanata bank
    काठमाण्डौं । जनता बैंकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे बैंकसँगको मर्जर प्रक्रिया अवरुद्ध भएपछि बैंकले पुँजी बढाउन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्त पुँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ९ ...
  • असार मसान्तभित्रै सेन्चुरीले ल्याउने भो करोडौंको सेयर ! May 19, 2016 Arthatantrabank
    काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकले निष्काशन गर्ने ३० प्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धकको जिम्मा सिभिल क्यापिटलले पाएकोछ । नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको नयाँ निर्देशन अनुसार बैंकले इक्रा रेटिङ नगरी हकप्रद सेयर निष्काशन गर्न सक्ने भएकोले चाँडै बोर्डमा विवरणपत्र दर्ता गर्ने बैंकले विज्ञप्तिमा जनाएको छ । बैंकले असार मसान्त भित्रनै हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ । चैतसम्म बैंकसँग २६ ...
  • बिक्री भयो नबिल बैंकको १ लाख ६२ हजार कित्ता सेयर ! May 18, 2016 Arthatantra
    काठमाण्डौं । एनआईडिसी डेभलपमेन्ट बैंकले बोलकबोलबाट बेच्न लागेको नबिल बैंकको एक लाख ६२ हजार कित्ता सस्थापक सेयर दुई वटा सस्थाले पाएका छन्। इन्भेष्टमेन्ट कम्पनीले यो सेयर प्रतिकित्ता १६३१ रुपैयाँमा किन्ने प्रस्ताव गरेका छन्। सेयर किन्न अधिकतम मूल्य प्रस्ताव गर्ने लगानीकर्तालाई पैसा जम्मा गर्न एनआईडिसी सूचना दिइसकेको छ। सेयर किन्न बोलकबोलमा जम्मा गरेको बाहेक बाँकी पैसा जम्मा गर्न एनआईडिसीले लगानीकर्तालाई म्याद दिएको ...
  • प्रभु बैंकको बिहानी सेवा संचालनमा May 17, 2016 ArthatantraPrabhu Bank
    काठमाडौं। प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गत आइतबारदेखि बिहानी सेवा सुरु गरेको छ । ग्राहकको सुविधालाई ध्यानमा राखी मुख्य शाखा कार्यालय बबरमहलबाट प्रभातकालीन (बिहानी) काउण्टर सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बिदाका दिन बाहेक आईतबारदेखि शुक्रबारसम्म यो प्रभातकालीन सेवा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ । प्रभातकालीन काउण्टर सेवा अन्तर्गत ग्राहकहरुबाट निक्षेप संकलन तथा चेकको भुक्तानी हुनेछ। बिदाको दिनमा प्रभातकालीन ...
  • ठगी गरेको आरोपमा सहकारीकी संचालक पक्राउ May 17, 2016 Arthatantrasahakari Cooperative
    राजविराज । महूली खोला र सीतापुरको बनरा खोलाको नदी नियन्त्रण सम्बन्धी ठेक्कापट्टा मिलाई दिन्छु भनी ठगी गर्ने एकजना महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको भारदह–१ निवासी कङ्कालीनी बहुउद्देश्यीय सेवा केन्द्रकी अध्यक्ष नुनुदेवी झा रहेको प्रहरीले जनाएको छ । ६० वर्षीया झाले एक वर्ष अगाडि विभिन्न बहाना बनाई न्यौपाने निर्माण सेवाका सञ्चालक झापा भद्रपुर नगरपालिका–९ बस्ने प्रेम न्यौपाने ...
  • मेट्रो डेभलपमेण्ट बैंकको बोनस शेयर प्रमाणपत्र वितरण आजबाट May 16, 2016 Arthatantrametro development bank
    काठमाडौं । मेट्रो डेभलपमेण्ट बैंक लिमिटेडले आज अर्थात जेठ ३ देखि बोनश शेयर प्रमाणपत्र वितरण गर्ने भएको छ । बैंकको छैठौं वार्षिक साधारणसभाबाट पारित चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो । बैंकको शेयर रजिष्ट्रार एम।सि।एम मर्चेण्ट बैकिङ् लिमिटेड रहेको छ । प्रकाशितः २०७३ वैशाख ३
  • धरहरा बनाउन एसबीआर्इ बैंकको ५ करोड २१ लाख May 15, 2016 ArthatantraNepal-SBI-Bank
    काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धरहरा निर्माणका लागि नेपाल एसवीआइ बैंकले ५ करोडभन्दा बढिको सहयोग गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बैंकका पदाधिकारीले ५ करोड २१ लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । मै बनाउँछु धरहरा अभियान अन्तर्गत धरहरा पुनर्निर्माण अभियान सुरू गरिएको थियो । धरहरा अफैँ बनाउने अभियान सुरू गर्दै प्रधानमन्त्री केपी वलीले यसअघि एक महिनाको पारिश्रमिक प्रदान ...
  • यो साता ५ अर्बको सेयर कारोबार May 14, 2016 Arthatantrashare
    काठमाण्डौं ।  गत साता ५ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नियमिततर्फ यो हालसम्मकै सबैभन्दा धेरै साप्ताहिक कारोबार हो। अघिल्लो साताको तुलनामा यो साताको कारोबार रकम ६६ दशमलव ११ प्रतिशतले बढी हो। सातामा तीन दिन १ अर्ब रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो। मंगलबार १ अर्ब ७ करोड रुपैयाँको सेयर करोबार भएकामा बुधबार १ अर्ब १० करोड रुपैयाँ पुग्यो। ...
  • प्रभु बैंकले कमायो चैतसम्म ७५ करोड ७८ लाख रुपैयाँ खुद नाफा May 13, 2016 ArthatantraPrabhu Bank
    काठमाण्डौं । प्रभु बैंकले चैतसम्म ७५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ करोड रुपैयाँ नाफा बढाएको हो । अघिल्लो वर्षसम्म सञ्चालन नोक्सानमा रहेको यो बैंकले गत चैतसम्म ५२ करोड ६३ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यसले बैंकको व्यापार बढेको देखाउँछ । यो वर्ष व्याज आम्दानी २२ करोड रुपैयाँ बढेर एक ...