Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • सेयर नपरेको पैसा सोमबारदेखि फिर्ता हुने ! May 13, 2016 Arthatantramero-microfinance
    काठमाण्डौं । सेयर बाँडफाँड भएको ५ दिनमा पैसा फिर्ता गर्नुपर्ने व्यवस्था अनुरुप मेरो माइक्रोफाइनान्समा शेयर नपरेको पैसा सोमबारदेखि फिर्ता हुने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । मेरो माइक्रोमाइनान्सले निष्काशन गरेको ६ लाख १२ हजार कित्ता साधारण सेयर बुधबार बाँडफाँड भएको थियो । ६ लाख १२ हजार कित्ता सेयरका लागि कुल १ लाख ८२ हजार २३ वटा ...
  • २६ करोड नाफा कमाएको बैंकले १५ प्रतिशत सेयर ल्याउँदै ! May 12, 2016 Arthatantrabank
    काठमाण्डौं । लघुवित्त क्षेत्रको सरकारी स्वामित्व धेरै रहेको कम्पनी नेपाल ग्रामिण बिकास बैंकले सर्बसाधारणको हिस्सा बढाउँन १५ प्रतिशत थप शेयर निष्काशन गर्ने भएको छ । नेपाल ग्रामिणमा हाल १५ प्रतिशत सर्बसाधारणको र ८५ प्रतिशत सरकारी तथा संस्थापकहरुको स्वामित्व रहेकोमा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउँन थप साधारण शेयर निश्काशन (एफपीओ) जारी गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रहेकोमा ...
  • १० महिनामै सेयर कारोबार १ खर्ब १ अर्ब ५ करोड रुपैयाँ May 12, 2016 Arthatantrashare
    काठमाण्डौं । चालू आर्थिक वर्षको १० महिनामै सेयर कारोबार १ खर्ब रुपैयाँ नाघेको छ । यो हालसम्मको उच्च कारोबार हो । गत असारदेखि बुधबार (वैशाख २९ गते) सम्मको सेयर कारोबार १ खर्ब १ अर्ब ५ करोड रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । गत आर्थिक वर्षमा (१२ महिनामा) ६६ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको थियो । अघिल्लो ...
  • नेपाल बैंकले एक अर्व ५७ करोड रुपैयाँ बराबरको सेयर जारी गर्दै ! May 11, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । नेपाल बैंकले हकप्रद सेयर वितरण गरेर यसै वर्ष चुक्ता पुँजी आठ अर्व रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ । बैंकले ५६ औं साधारण सभाका लागि बुधवार एजेण्डा सार्वजनिक गर्दै यसै वर्ष चुक्ता पुँजी आठ अर्व पुर्याउन सय कित्ता बराबर २३.७४ कित्ता सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकसँग अहिले छ अर्व ४६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी छ। हकप्रदबाट ...
  • विकास बैंकले ल्यायो ४ लाख ५० हजार कित्ता साधारण सेयर ! May 11, 2016 Arthatantragreen dev bank
    काठमाण्डौं । ग्रीन डेभलपमेन्ट बैंकले साधारण सेयर निष्कासनको अनुमति पाएको छ । बाग्लुङमा मुख्य कार्यालय रहेको यो बैंकको सेयर निष्कासनका लागि धितोपत्र बोर्डले आइतबार अनुमति दिएको हो । बैंकले चार करोड ५० लाख रुपैयाँ बराबरको चार लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । तीन जिल्ला कार्यक्षेत्र रहेको यो बैंक सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि चुक्ता पुँजी १० करोड रुपैयाँ ...
  • एनएमबि माइक्रोफाइनान्सले १२० प्रतिशत हकप्रद सेयर दिने May 11, 2016 Arthatantra
    काठमाण्डौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १२० प्रतिशत अर्थात १ बराबर १.२ को अनुपातले  हकप्रद सेयर दिने भएको छ। पोखरामा बसेको साधारण सभा बैठकले हाल कायम रहेको ४ लाख ६० हजार कित्ता शेयरको १ः १.२ को अनुपातमा हुन आउने ५ लाख ५२ हजार कित्ता हकप्रद शेयर निस्काशन गरी जारी तथा चुक्ता पुँजी १० करोड १२ लाख पु¥याउने निर्णय गरेको छ। वित्तीय ...
  • मेरो माइक्रोफाइनान्सको सेयर बाँडफाँड भोलि, गोलाप्रथाबाट छानिने May 10, 2016 Arthatantramero-microfinance
    काठमाण्डौं ।  मेरो माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँड भोलि हुने भएको छ। माग गरिएको संख्याभन्दा १ सय ९५ गुणा बढी आवेदन परेपछि साना लगानीकर्ता सबै गोलाप्रथाबाट छानिने भएका छन्। २ लाख ३० हजार भन्दा कमको सेयर माग गर्ने लगानीकर्ताहरु पनि गोलाप्रथाबाटै छानिने छन्। गोलाप्रथाबाट छानिएका आवेदकले कम्पनीको १० कित्ता सेयर मात्रै पाउने छन्। अधिकतम सेयर माग गर्ने आवेदकले भने ०. ४१ प्रतिशत ...
  • सनराइज बैंकले ७४ प्रतिशत र मेगा बैंकले २० प्रतिशत नाफा बढायो May 10, 2016 Arthatantrabank
    काठमाडौं । सनराइज बैंकले नाफा साढे ७४ प्रतिशतले बढाएर ५८ करोड ८१ लाख रुपैयाँ पुर्‍याएको छ । मेगा बैंकले पनि करिव २१ प्रतिशतले नाफा बढाउँदै ३२ करोड २८ लाख रुपैयाँ पुर्‍याएको छ । दुबै बैंकले मंगलबार सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार डुबेको कर्जामध्ये केही उठाएको र ब्याज आम्दानीमा सुधार गरेर नाफा बढाएका छन् । सनराइज बैंकले २४ अर्ब ४८ करोडको ...
  • कृषि विकास बैंकको नाफा १ अर्ब २१ करोड ! May 9, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडले एक अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको चैतमा एक अर्ब एक करोड नाफा गरेको थियो । बैंकले ब्याज आम्दानीमा गरेको बृद्धि तथा सम्भावित नोक्शानी ब्यवस्थापनबाट केही रकम फिर्ता भएकाले नाफा २० करोड रुपैयाँले बढेको हो । बैंकले तीन अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकसँग सर्वसाधारणको ८३ ...
  • काष्ठमण्डपले २५ प्रतिसत हकप्रद सेयर जारी गर्ने May 9, 2016 Arthatantrarp_kastamandap1.jpg
    काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले २५ प्रतिसत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको आठौं वार्षिक साधारणले पारित गरेअनुसार एक सय बराबर २५ कित्ता बराबर हकप्रद निष्काशन गर्न लागिएको हो । बैंकले सेयर निष्काशनका लागि विक्री प्रबन्धकमा एनसिएम मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आइतबार भएको सम्झौतामा काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी र ...