Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • नेपाल बैंकले बेच्ने भो ४ लाख कित्ता सेयर, कोषले दियो स्वीकृति May 8, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । नेपाल बैंकले आफ्नो नाममा रहेको नागरिक लगानी कोषको ४ लाख कित्ता शेयर पुनर्बिमा कम्पनीलाई बेच्न अनुमति मागेकोमा नागरिक लगानी कोषले स्वीकृति दिएको छ । नागरिक लगानी कोषको शुक्रबार बसेको बोर्ड बैठकले कोषको निदिष्ट कानुनी दायरामा रहेर शेयर बेच्न अनुमति दिएको हो । नेपाल बैंकले चार लाख कित्ता नागरिक लगानी कोषको संस्थापक शेयर पुनर्बिमा कम्पनीलाई बेच्ने क्रममा अर्थ मन्त्रालयसँग अनुमति ...
  • आयो करिब साढे ९२ लाख कित्ता सेयर, जेठ १३ देखि आवेदन दिन पाइने May 8, 2016 Arthatantrashare
    काठमाण्डौं । एनआइसी एशिया बैंकले चार बराबर एक९४ः१० अर्थात एक सय कित्ता सेयर बराबर २५ कित्ताका दरले हकप्रद निष्काशन गरेको छ । आगामी जेठ १३ गते देखि यो हकप्रद सेयरमा आवेदन दिन पाइनेछ । लगानीकर्ताले असार १५ गतेसम्म आवेदन दिन पाउने छन् । बैशाख ३० गतेसम्म सेयर किन्ने लगानीकर्ताले यो बैंकको हकप्रद पाउने छन् । बैशाख ३१ गते हकप्रद निष्काशनका लागि ...
  • माछापुच्छ्रे बैंकले १८ करोड र नेपाल एसविआई बैंकले १२ करोड नाफा बढायो May 7, 2016 ArthatantraMachhapuchhre-bank
    काठमाडौं । माछापुच्छ्रे बैंकले यस वर्ष अघिल्लो वर्षको तुलनामा १८ करोड रुपैयाँ नाफा बढाएको हो । चैत मसान्तसम्म बैंकले ६२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ४४ करोड एक लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ३० करोड रुपैयाँ व्याज आम्दानी बृद्धि गर्यो । बैंकले चैत मसान्तसम्म एक अर्ब ३१ करोड रुपैयाँ खुद व्याज ...
  • नबिल बैंकले पायो इक्रा नेपालको AA–रेटिङ May 7, 2016 Arthatantranabil bank
    काठमाडौं । नेपालको एक मात्र रेटिंग एजेन्सी इक्रा नेपालले नबिल बैंकलाई एए माइनस (AA–) को रेटिंग  दिएको छ । बैंकको ब्यवस्थापन, बजारको हिस्सा, स्वस्थ मुनाफा अवस्था, असल ब्राण्ड मुल्याङ्कन, पर्याप्त पूँजी, सक्षमता, कर्जा तथा निक्षेपको असल समिश्रण, शाख, समग्र आकार तथा गुणस्तर राम्रो रहेकोले एजेन्सीले बैंकलाई यस्तो रेटिंग दिएको हो । उच्च क्रेडिट गुणस्तर भएका संस्थाले यो रेटिङ पाउँछन् । बैंकको पूँजी, बासल ...
  • एनआइसी एशियाको २५ प्रतिशत हकप्रद सेयर बजारमा May 6, 2016 Arthatantrabank
    काठमाण्डौं । एनआइसी एशिया बैंक ले निष्काशनको प्रस्ताव गरेको २५ प्रतिशत हकप्रद शेयरलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । गत माघ १० मा भएको बैंकको साधारण सभाले बैंकको चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेर धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको थियो । २ अर्ब ५६ करोड रुपैंया चुक्ता पूँजीको ३९ प्रतिशत बोनस शेयर बितरण गरि अहिले चुक्ता ...
  • इन्स्योरेन्सले दिने भो २५ प्रतिशत बोनस, सेयर मूल्य प्रति कित्ता करिब ४… May 5, 2016 ArthatantraLIC
    काठमाण्डौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको चैत मसान्तमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोडले नाफा बढाएको छ । नाफा कमाएसँगै यसले २५ प्रतिशत बोनस दिने भएकोछ । २५ प्रतिशत बोनस पाउनका लागि कम्पनीको शेयर कारोबारमा चाप बढेको छ । २ दिन अघिसम्म बढेको कम्पनीको शेयर मुल्य पछिल्ला २ दिनमा घट्दा बुधबार ३ हजार ९ सय ९९ ...
  • मेगा बैंकले दिने भो २५ प्रतिशत सेयर, ग्लोबल आइएमई क्यापिटलले बाँड्ने May 4, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई २५ प्रतिशत हकप्रद सेयर दिने भएको छ। मंगलबार सम्पन्न भएको मेगा बैंकको पाँचौं साधारणसभाले हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो। हकप्रद सेयर निष्काशनका लागि मेघा बैंकले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक समेत नियुक्त गरेको छ। बैंकमा आयोजित एक कार्यक्रममा, मेगा बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत अनुपमा खुन्जेलि तथा ग्लोबल आइएमई क्यापिटलका तर्फबाट ...
  • राष्टिय वाणिज्य बैंक उत्कृष्ट आईटी प्रयोगकर्ता ! May 3, 2016 Arthatantra
    काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंकले उत्कृष्ट सुचना प्रविधि प्रयोगकर्ताको पुरस्कार प्राप्त गरेको छ । बैंकले सरकारी क्षेत्रमा उत्कृष्ट आइसिटी प्रयोगकर्ताको पुरस्कार प्राप्त गरेको हो । त्यस्तै प्रोफेसनल कम्प्युटर सिस्टमले निजी क्षेत्रको उत्कृष्ट आइसिटी प्रयोगकर्ताको पुरस्कार प्राप्त गरेको छ । हिजो सोमबार आइसिटी दिवसको उपलक्ष्यमा सो पुरस्कार दिइएको थियो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले सो पुरस्कार प्रदान गरे । २१ बैशाख २०७३, ९।००
  • नबिलको नाफा २ अर्ब ! May 2, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । नबिल बैंकले तेस्रो त्रैमासिक अवधिमै खुद नाफा दुई अर्ब रुपैयाँ नघाएको छ । बैंकले गत बर्षको सोही अवधिको तुलनमा करिब ४४ करोड रुपैयाँ नाफा बढाएको हो । बैंकले दुई अर्ब पाँच करोड रुपैयाँ खुद नाफा कमाएको हो । व्याज आम्दानीमा गरेको उल्लेख्य बृद्धि, राइट व्याक र विदेशी विनिमयको कारोबार गरेको नाफाले खुद नाफा बढेको हो । व्याज आम्दानीमा मात्रै ...
  • इन्भेष्टमेण्टको खुद नाफा १ अर्ब ८३ करोड ! May 2, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले निक्षेप तथा कर्जा लगानीमा गरेको बृद्धिले नाफा बढाउन सघाएको हो । बैंकले कर्जा लगानी मात्रै करिब १६ रुपैयाँ बृद्धि गरेको छ । कर्जामा भएको बृद्धिले व्याज आम्दानी ५० करोड रुपैयाँ थपिएको छ । यसले खुद नाफा बढाएको हो । बैंकले ...