Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • ५५ प्रतिशत हकप्रद सेयर जारी हुँदै ! Apr 19, 2016 Arthatantra
    काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनलले बैशाखभित्रै हकप्रद सेयर जारि गर्ने भएको छ । बैंकले चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद सेयर जारि गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र बाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउनु पर्ने नीति अनुसार हकप्रद जारि गरेर पुँजी बढाउन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले जानकारी दिए । बैंकले हकप्रद सेयर जारी गर्न सञ्चालक ...
  • सिटिजन्सको नाफा ७२ करोड ४७ लाख Apr 19, 2016 Arthatantraprofits
    काठमाण्डौं । सिटिजन्स बैंकले चालु वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ७२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा यस वर्षको नौ महिनामा बैंकको नाफा २६ करोड रुपैयाँ बढेको हो । यही अवधिमा गत वर्ष बैंकले नौ महिनामा ४५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको व्यालेन्सिटको आकार नै निकै बढेको छ । निक्षेप तथा कर्जामा ...
  • सेयरको डिम्याट खाता अब मोबाइलबाटै हेर्न मिल्ने Apr 18, 2016 Arthatantrademat account
    काठमाण्डौं । ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकमा सेयरका लागि हितग्राही अर्थात डिम्याट खाता खोलेकाहरुले मोवाइल एप्सबाट नै खाताको विबरण हेर्न सक्ने भएका छन् । यस अघि नै ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्याएको ग्लोबल स्मार्ट एप्सलाई परिमार्जन गरि डिम्याट खाताको विबरण पनि सोही एप्सबाट हेर्न सकिने बनाइएको हो । यसका लागि ग्लोबल आइएमई क्यापिटलमा डिम्याट खाता भएका लगानीकर्ताहरुको ग्लोबल आइएमई ...
  • फेवा विकास बैंकको २२ प्रतिशत सेयर बोनश पारित Apr 16, 2016 Arthatantrashare
    पोखरा  । फेवा विकास बैंकको हालै सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७१र७२ को नाफाबाट सेयरधनीलाई २१ दशमलब ९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरेको छ । बोनस सेयर बाँडिसकेपछि बैंकको चुक्तापुँजी ९९ करोड ५० लाख पुग्नेछ । हकप्रदसमेत जारी गरेपछि बैंकको चुक्तापुँजी १ अर्ब ३० करोड हाराहारीमा पुग्नेछ ...
  • बैंकमा लगानीसँगै सेयर बजारले तोड्यो रेकर्ड Apr 14, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नयाँ वर्षको पहिलो दिन नै पुँजी बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । नेप्सेले पहिलो दिन १७ अंकको छलाङ मारेर १४०५.७८ अंकमा पुगेकोछ । लगानीकर्ताहरु बैंकिङ समूहमा आकर्षित भएपछि बजार बढ्न पुगेको हो । यसले नेप्सेमा नयाँ रेकर्ड बनाउन मद्दत गरेको हो । बिहीबार कारोबार भएका प्रमुख १० कम्पनीमा नेपाल टेलिकम र एशिएन लाइफ बाहेक बाँकी बाणिज्य बैंक छन्। वाणिज्य ...
  • राष्ट्र बैंकले ल्यायो १३ अर्बको विकास ऋणपत्र, ५ गतेबाट किन्न सकिने Apr 14, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र २०८५ आज बैशाख २ बजे अपराह्न ३ बजे १३ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएकोछ । १२ वर्ष अवधिको विकास ऋणपत्र २०८५ बोलकबोल प्रक्रियामा जाँदैछ भने बैशाख ५ गते निष्कासन हुने नेपाल राष्ट्र बैंकले जनाएकोछ । ऋणपत्र खरिद गर्न्का लागि बैंकले ऋणपत्र खरिद गर्नका लागि बैँकले बैँक तथा वित्तिय संस्था, गैर बैँक तथा ...
  • मिर्गौला पीडित सहकर्मीलाई मेगा बैंक कर्मचारीले दिए पाँच लाख Apr 13, 2016 Arthatantramega-bank-Support
    काठमाडौं । दुवै मिर्गौलाले काम गर्न नसक्ने भएपछि स्वास्थोपचार गराइरहेका मेगा बैंक क्लियरिङ शाखाका निरोज डंगोललाई मेगा बैंक कर्मचारी युनियनको पहलमा पाँच लाख रुपैँया सहयोग गरिएको छ । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कर्मचारी युनियनका अध्यक्ष कीर्ति वाग्लेले संयुक्त रुपैंयामा पाँच लाख रुपैँयाको चेक हस्तान्तरण गरेका छन् । मेगा बैंकका सबै कर्मचारीको एक दिनको तलबबाट संकलित ४ लाख ७४ ...
  • इन्भेष्टमेण्ट बैंकले यसरी बाँड्दैछ आज सेयर ! Apr 12, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शेयर अर्थात एफपिओको बाँडफाँड आज हुँदैछ । धितोपत्र बाँडफाँड निर्देशिका अनुसार साना र ठुला लगानीकर्ताको वर्गिकरण गराएर यो सेयरको बाँडफाँड हुँदैछ । नेपाल इन्भेष्टमेण्ट बैंकको खाता विबरण उल्लेख गराएका सबै आवेदकको शेयर नपरेको पैसा सिधै बैंक खातामा जम्मा हुने व्यवस्था छ । ६ अर्ब ३४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको एफपिओ निष्काशन पश्चात चुक्ता पूँजी ...
  • नेपाल बैंकमा खाता नखोले भूकम्पपीडितले पैसा नपाउने ! Apr 11, 2016 ArthatantraNepal Bank
    धुन्चे । भूकम्पपछिको पुनःनिर्माणको अनुदान रकम समुदाय माझ वितरण गर्न रसुवामा प्रक्रिया सुरु भएको छ । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार भूकम्पपीडितका लागि सरकारले उपलब्ध गराउने रकम वितरण गर्न सम्बन्धित गाविस र लाभग्राहीबीच सम्झौता सम्पन्न गरिएको छ । बृद्धिम गाविस वडा नं १ का ५० परिवारबीच हिजो सम्झौता भएको हो । हाललाई नेपाल बैंकबाट मात्र खाता खेल्ने व्यवस्था मिलाइएको र एक÷दुई ...
  • नेपाल इन्भेष्टमेण्ट बैंकले ३० गते सेयर बाँड्दै Apr 10, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शेयर अर्थात एफपिओको बाँडफाँड चैत ३० गते मंगलबार हुने भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषले शुक्रबार शेयर बाँडफाँडको मोडेल धितोपत्र बोर्डमा पठाएको छ । बोर्डबाट शेयर बाँडफाँडको स्विकृति आए पछि मंगलबार शेयर बाँडफाँड गर्ने तयारी कोषले गरेको हो । जानकारीमा आए अनुसार, यो एफपीओबाट साना लगानीकर्ताले ३३ प्रतिशत शेयर पाउने ...