Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • सेयरको रकम ४ दिनभित्रै खातामा जम्मा गर्न निर्देशन Apr 7, 2016 Arthatantracheque
    काठमाण्डौं । सेयर किनेको र बेचेको रकमको राफसाफ चार दिन भित्र स्वचालित प्रणाली अनुसार हुनुपर्नेमा सो नभएको भन्दै धितोपत्र बोर्डले सबै सेयर दलाल र लगानीकर्ताहरुलाई पूर्ण स्वचालित प्रणाली अनुसार गर्न निर्देशन गरेको छ । स्वचालित कारोबार प्रणाली लागु भएपछि सेयर किनबेच भएको तीन कार्य दिन अर्थात चौथो दिन भित्रमा राफसाफ हुनुपर्नेमा सो नभएको गुनासो आएपछि बोर्डले तीन वटा सेयर दलाल कम्पनीको ...
  • धादिङका भूकम्पपीडितको राहत रकम सहकारीको पोल्टामा ! Apr 5, 2016 Arthatantrasahakari Cooperative
    धादिङ । विभिन्न संघसस्थाले भूकम्पपीडितलाई वितरण गरेको सहयोग रकम जिल्लाको नलाङ स्थित स्थानीय सहकारीले अनियमितता गरेको भेटिएको छ । भूकम्पपीडितको अनुमतिबिना उनीहरूले पाउने राहत रकम कट्टा गरी सहकारी सञ्चालकले सेयर सदस्य बनाएका छन् । भूकम्पबाट प्रभावित जिल्ला धादिङको नलाङ गाउँ विकास समितिमा डेनिस चर्च एडको आर्थिक सहयोगमा धनगढीस्थित जनचेतना तथा युवा जागरण मञ्च–नेपाल (फाया) ले निम्न आय भएका र अति विपन्न ...
  • बैंकबाट नौ करोड ठगी गर्ने व्यक्ति पक्राउ Apr 5, 2016 Arthatantrapacrau
    काठमाण्डौं । महानगरीय अपराध महाशाखाले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट नौ करोड रुपैयाँ कर्जा लिएर ठगी गरेका काठमाडौँ गागलफेदीका ४७ वर्षीय पुष्करराज खड्कालाई पक्राउ गरेको छ । खड्काले पारिवारिक हाउजिङ डेभलपमेन्ट प्रालि नामक कम्पनी खडा गरी रकम अपचलन एवम् बैंकिङ कसुर गरेका हुन् । महाशाखाका अनुसार पुनरावेदन अदालत, पाटन ललितपुरबाट २०७१ वैशाख २९ गतेको फैसलाले उनलाई तीन वर्ष कैद ...
  • खुल्यो पौने १० लाख कित्ता सेयर, चैत २४ सम्म भर्न मिल्ने Apr 3, 2016 Arthatantrashare
    काठमाण्डौं । ङादी ग्रुप पावर लिमिटेडले आइतबारबाट सर्वसाधारणका लागि सेयर निष्काशन गरेको छ। कम्पनीले नौ लाख ७३ हजार सातसय ३७ कित्ता सेयर निष्काशन गरेको हो। कम्पनीको सेयर निष्काशन बन्द चैत २४ गते हुनेछ। खुलाइएको सेयर मध्ये १९ हजार चारसय ७४ कित्ता सेयर कर्मचारीका लागि, ४८ हजार ६ सय ८६ कित्ता तथा सर्वसाधारणका लागि नौ लाख पाँचहजार पाँचसय ७७ कित्ता सेयर छुट्याइएको ...
  • २४ करोडको हिनामिना गर्ने व्यक्ति एक वर्षपछि पक्राउ Apr 1, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । नेपाल राष्ट्र बैंक, प्रोब्लम बैंक रिजोलुसन डिभिजनले २४ करोड हिनामिना गरेको अरोपमा दोषी ठहर गरेपछि फरार रहेका व्यक्तिलाई कार्यक्रममै सहभागी भइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकोछ । डिभिजनले आयोजना गरेको ‘रिजोलुसन प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय’ विषयक एक दिवसीय गोष्ठीमा भाग लिन पुगेका नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष उत्तमप्रसाद द्वाविरुद्ध बैंकिङ कसुर गरेको भन्दै महाशाखाले २०७१ माघ १५ गते जाहेरी ...
  • १५ करोड रुपैयाँ बराबरको सेयर निस्कासन हुँदै ! Mar 31, 2016 Arthatantra
    काठमाण्डौं । गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । फाइनान्सले गतबर्षको मुनाफाबाट १५ प्रतिशत बोनश वितरण पश्चात कायम चुक्तापूँजीको दुई बराबर एक हकप्रद निष्काशन गर्ने भएको हो । यो भनेको करिब १५ करोड रुपैयाँको सेयर निस्कासन हो । फाइनान्सले हकप्रद प्रस्ताव पारितका लागि वैशाख २ गते विशेष साधारणसभा बोलाएको छ । फाइनान्सले गतबर्षको मुनाफाबाट आफ्ना ...
  • आइपुग्यो ४८ हजार ५ सय कित्ता सेयर, बैशाख २१ सम्म लिन सकिने ! Mar 30, 2016 Arthatantrashare
    काठमाण्डौं । झिमरुक विकास बैंकले आफ्ना शेयरधनीलाई दश प्रतिशतकादरले हकप्रद शेयर जारी गरेको छ । बैंकले ४८ लाख ५० हजार रुपैयाँ बराबरको प्रति शेयर एक सय रुपैँया अकिंत ४८ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर बिक्री चैत्र १७ गतेदेखि खुल्ला भई २०७३ बैशाख २१ गते बन्द हुने बैंकले जनाएको छ । फागुन २३ गते सम्म ...
  • इन्स्योरेन्स कम्पनीले दिने भयो १५ प्रतिशत वोनस सेयर Mar 27, 2016 Arthatantranepali-note
    काठमाण्डौं । नेको इन्स्योरेन्सको साधारणसभाले वोनस सेयर दिन् प्रस्ताव पारित गर्दै हकप्रद सेयरलाई पनि अनुमोदन गरेको छ । सभाले १५ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । आज एक विज्ञप्ति जारी गर्दै आफ्नो सभाले वोनस सेयर वितरणपछि कायम हुने पुँजीमा एक बराबर अर्को एकको अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव पनि अनुमोदन गरेको जानकारी दिएको छ । साधारणसभाले अर्को ...
  • करिब ८० हजार कित्ता शेयर लिएर आउँदै विकास बैंक Mar 24, 2016 Arthatantrashare
    सुर्खेत । काँक्रेबिहार विकास बैंकले यहि चैत १४ गतेबाट साधारण तथा संस्थापकगरी ७९ हजार ७ सय ४३ कित्ता हकप्रद शेयर लिलामी गर्ने भएको हो । बैकको शेयर बिक्री प्रबन्धकमा ग्रोमर मर्चेण्ट बैंकर रहेको छ । आवेदकले न्यूनत्म प्रतिकित्ता एक सय रुपैयाँका दरले सय कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । चैत २२ गते दिउँसो तीनबजेसम्म ग्रोमर मर्चेण्ट बैंकर दरबारमार्गमा आवेदन दिन ...
  • विकास बैंकले दिने भो २० वर्षका लागि घरजग्गा कर्जा Mar 21, 2016 ArthatantraHouse Home
    काठमाण्डौं । व्यवसायिक तथा व्यक्तिगत प्रयोजनलाई लक्षित गर्दै रिलायवल डेभलपमेन्ट बैंकले नयाँ कर्जा योजना ‘प्रोपर्टी प्लस’ ल्याएको छ । जसअन्तर्गत घरघडेरी किन्न, घर निर्माण तथा तला थप्न, घर फर्निसिङ वा मर्मतका लागि ५ लाख रुपैयाँभन्दा माथीको कर्जा न्युनतम व्याजदरमा दिइने छ । अधिकतम २० वर्षसम्मका लागि दिइने उक्त कर्जामा जिरो दशमलव २५ प्रतिशतदेखि जिरो दशमलव ५० प्रतिशतमात्र सेवा शुल्क लिइने छ ...