Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • सहकारी र लघुवित्तको नियमन गर्ने निकायको ऐनको मस्यौदा तयार Mar 2, 2016 ArthatantraNepal Rastra Bank
    काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाका साथै लघुवित्त कारोबार गर्ने संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षण गर्ने निकायको ऐनको मस्यौदा तयार गरेको छ । ती संस्थाहरुको नियमन एवम् सुपरिवेक्षण गर्न सरकारले चालु आवको बजेट वक्तव्यमा उल्लेख गरेबमोजिम त्यस्तो निकाय स्थापनाका निम्ति केन्द्रीय बैंकले ऐनको मस्यौदा तयार गरेको हो । साथै उक्त बैंकले विदेशी विनिमय तथा सुनचाँदीको अवैध कारोबारलाई ...
  • अन्ततः शिवाकोटी र श्रेष्ठ भए डेपुटी गभर्नर Mar 2, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ। राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालको सिफारिसमा आज बसेको मन्त्रीपरीषद वैठकले शिवाकोटी र श्रेष्ठलाई नियुक्त गरेको हो। गभर्नरले सिफारिस गरेको चार नाममध्येबाट सरकारले दुई जनालाई नियुक्ती दिएको हो। सिफारिस नाममा त्रिलोचन पङ्गेनी, चिन्तामणी शिवाकोटी, नारायण पौडेल र शिवनाथ पाण्डे रहेका थिए  । शिवाकोटी एमाले समर्थक हुन् ...
  • इन्भेष्टमेण्ट बैंकको सेयर फिर्ता गर्नुपर्ने Mar 1, 2016 ArthatantraNepal Investment Bank
    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको एफपिओमा लगानी गरेका संस्थापक सेयरधनीलाई आफ्नो दरखास्त फिर्ता लिन नागरिक लगानी कोषले आग्रह गरेको छ । संस्थागत लगानीकर्ताले एफपिओमा लगानी गर्न नपाउने प्रावधार रहेको भन्दै कोषले कसैले लगानी गरेको भए दरखास्त फिर्ता लिन भनेको हो। कोषले यही फागुन २३ गतेभित्रमा आफूले आवेदन बुझाएको संकलन केन्द्रबाट आवेदन फिर्ता लिन भनेको हो। कोषले २७ गतेबाट ती लगानीकर्ताको पैसा ...
  • मूल्य बृद्धि ९ प्रतिशतले बढ्दैछ : राष्ट्र बैंक Feb 29, 2016 ArthatantraNepal Rastra Bank
    काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो एक समारोहको आयोजनामा आर्थिक वर्ष २०७२र०७३ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा प्रतिबेदन जारी गर्दै आर्थिक बृद्धि लक्ष्यभन्दा न्युन र मूल्य बृद्धि साढे ९ प्रतिशत हुने अनुमान गरेको छ । चालु आवको ६ महिनामा मूल्य बृद्धि अर्थात औसत मुद्रास्फिती दर ९ दशमलव ४ प्रतिशत कायम रहेको र आगामी ६ महिना पनि यही दरको औसत मुद्रास्फिती कायम ...
  • इन्भेष्टमेण्ट बैंकको शेयर खरिद गर्न मिल्दैनः धितोपत्र बोर्ड Feb 25, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । दुई दिन अघिबाट बिक्रीमा आएको इन्भेष्टमेण्ट बैंकको शेयर सेयरधनीले किन्न नपाउने नेपाल धितोपत्र बोर्डले जनाएकोछ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका र धितोपत्र निष्काशन निर्देशिकाको व्यवस्थालाई ब्याख्या गर्दै बोर्डले यस्तो प्रष्टिकरण दिएको हो। धितोपत्र बोर्डले निष्काशन निर्देशिका २०६५ र राष्ट्र बैंकको एकीकृत निर्देशिका २०७२ को इ प्रा निर्देशन नं १० को बुँदा नं १३ अनुसार संस्थापक सेयरधनीले एफपिओमा ...
  • राष्ट्र बैंकमा २८ अर्ब ६० करोड जम्मा गरिँदै Feb 24, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । चालू आर्थिक वर्षको बजेट वक्तव्य र मौद्रिक नीतिमा उल्लेख भएबमोजिम गत माघ १० मा राष्ट्र बैंकले जारी गरेको ‘आर्थिक पुनरुद्धार कोष (स्थापना तथा सञ्चालन) कार्यविधि, २०७२’ अनुसार पुनरुद्धार कोषमा बैंक तथा वित्तीय संस्थाले २८ अर्ब ६० करोड ६० लाख रुपैयाँ संकलन गर्ने भएका छन् । २६ वाणिज्य बैंक, ९ विकास बैंक र २ वित्त कम्पनीबाट कोषमा हिजोबाट रकम संकलनको ...
  • अब ७ प्रतिशत ब्याजमै घर कर्जा पाइने Feb 22, 2016 ArthatantraHouse Home
    काठमाण्डौं । घर बनाउँदै हुनुहुन्छ, कसरी र कहाँबाट ऋण लिने थाहा पाउनुभएको छैन भने अब नआत्तिनुहोस् किनभने अधिकांश बैंकहरुले घर कर्जा ऋण मात्र ८ प्रतिशतदेखि १० प्रतिशत ब्याजदरसम्ममा उपलब्ध गराउने भएका छन् । बैंकिङ प्रणालीमा अध्याधिक लगानी योग्य पुँजी ९तरलता० थुप्रिए पनि कर्जाको माग नआएपछि बैंकहरुले सस्तो दरको आवास ऋण दिन लागेका हुन् । जस अनुसार छोटो अवधि ९बढीमा ९० दिन०को ...
  • आईसीबीसी बैंकका ६ कर्मचारी पक्राउ Feb 21, 2016 ArthatantraICBC bank
    स्पेन । चिनियाँ एक प्रभावशाली बैंक आईसीबीसीका ६ जना कर्मचारीलाई करोडौँ युरो बराबरको सम्पत्तिको अवैध कारोबार गरेको आरोपमा शनिबार पक्राउ गरिएको स्पेनको न्यायिक स्रोतले जनाएको छ । पक्राउमध्ये तीन जनालाई एक लाख युरो धरौटी बुझाएमा रिहा गर्न सकिने स्पेनले बताएको छ । बाँकी अन्यलाई अनुसन्धानका लागि केही समय थुनामा राख्न म्याड्रिड पुनरावेदन अदालतले अनुमती दिएको छ । करिब चार करोड युरोको अवैध कारोबार ...
  • डडेल्धुरामा मेगा बैंक पुग्यो, ३० औँ शाखा विस्तार Feb 20, 2016 Arthatantramegha bank
    काठमाडौं । मेगा बैंक नेपालले डडेल्धुरा जिल्लाको जोबुढामा शाखा खोलेको छ । आफ्नो ३० औँ शाखा विस्तार गरेको छ । अब डडेल्धुरामा बैंक तथा वित्तीय संस्थाको शाखा १० पुगेको छ । यसअघि सात बाणिज्य बैंक र दुई विकास बैंकले डडेल्धुरामा शाखा खोलेका थिए । मेगाले दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले शाखा खोलेको जनाएको छ । बैंकले ...
  • ग्रोमोर मर्चेन्टको ४० प्रतिशत सेयर प्रभु ग्रूपले किन्यो Feb 19, 2016 Arthatantraprabhu group
    काठमाडौं । अब प्रभु ग्रूपले पनि मर्चेन्ट बैंकिङ सम्बन्धी कारोवार गर्ने भएको छ । प्रभु ग्रूपले ग्रोमोर मर्चेन्ट बैंकरको ४० प्रतिशत सेयर खरिद गरेसंगै मर्चेन्ट बैंकिङ सम्बन्धी कारोवार गर्ने भएको हो । ग्रोमोर मर्चेन्टले ४० प्रतिशत सेयर बेचेर प्रभु ग्रूपलाई जिम्मा लगाएको छ । ग्रोमोर खरिदसँगै प्रभु ग्रूपले विक्री प्रवन्धक, कुनै कम्पनीको सेयर जारी लगायतका काम गर्न सक्ने छ । यससँगै ग्रोमोरको ...