Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • ६ महिनामै नेपाल बैंकलाई १ अर्ब ४ करोड नाफा Feb 10, 2016 ArthatantraNepal Bank
    काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब चार करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा १७३ प्रतिशतले बढाएको हो । बैंकले यो अवधिमा एक अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो ब्याज आम्दानी गत वर्षको समान अवधिको तुलनामा ४३ करोड रुपैयाँले बढेको हो । त्यस्तै नेपाल बैंकले ४६ ...
  • नेपाल एसबीआईए बैंकले २ अर्ब ६० करोडको सेयर जारी गर्दै Feb 4, 2016 ArthatantraNepal-SBI-Bank
    काठमाण्डौं । नेपाल एसवीआई बैंकले यही माघ २४ गते हुने आफ्नो साधारणसभाको मौका पारेर २७ प्रतिशत बोनस सेयर र २ अर्ब ६० करोड रुपैयाँको हकप्रद सेयर जारी गर्न स्वीकृति दिने भएको छ । बैंकले गत आवको नाफाबाट आफ्ना सेयर सदस्यलाई २७ प्रतिशत बोनस सेयर दिन लागेको हो । यस्तै, नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप हकप्रद सेयर जारी गर्न ...
  • राष्ट्रिय बाणिज्य बैंकमा सिइओ बन्न क-कसले दिए आवेदन ? Feb 3, 2016 Arthatantra
    काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न १६ जनाले आवेदन दिएका छन्। बैंकका निवर्तमान सिइओदेखि पूर्व बैंकर र बीमा कम्पनीमा काम गरिरहेकाहरुले सिइओका लागि आवेदन दिएका हुन् ।   पूर्ण सरकारी स्वामित्वको बैंकमा एक महिनायता सिइओ खाली छ । तत्‍कालीन सिइओ कृष्णप्रसाद शर्माको चार वर्षे कार्यकाल सकिएपछि खाली भएको पदमा उनीहरुले आवेदन दिएका हुन् । वाणिज्य बैंकको सिइओ बन्न ...
  • विदेशबाट दैनिक २ अर्व रेमिट्यान्स नेपाल भित्रिन्छ, के मा खर्च हुन्छ ? Feb 3, 2016 ArthatantraRemitance
    काठमाडौं । विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा २ खर्ब ७१ अर्ब ३७ करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको छ। गत वर्ष दैनिक करिब १ खर्ब ७१ अर्ब रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको थियो । अघिल्लो आर्थिक वर्ष ०७१/७२ ...
  • डेपुटी गभर्नरको अझै टुंगो लागेन Feb 1, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । आज बिहानका लागि डाकिएको मन्त्रीपरिषदको वैठक अचानक स्थगित भएपछि डेपुटी गभर्नरको नियुक्तीको टुंगो लाग्न सकेको छैन । नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिवी नेपालले गत साता नै चार जना उमेद्वारका रुपमा त्रिलोचन पङ्गेनी, शिवनाथ पाण्डे, नारायण पौडेल र चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेका थिए । पुस १० गतेदेखि डेपुटी गभर्नर पद रिक्त रहेको सो पदमा यी चार मध्ये कसलाई बनाउने ...
  • प्राइम बैंक एसिया प्रसान्तकै उत्कृष्ट बैंक Jan 31, 2016 Arthatantralogo
    काठमाण्डौं । प्राइम कमर्शियल बैंकलाई बेलायतको अक्सफोर्ड अन्तरगतको यूरोप विजनेश एसेम्बली ९इबीए०ले यस वर्षको एशिया प्रसान्त क्षेत्रको उत्कृष्ट बैंकको रुपमा छनौट गर्दै २०१६ को प्रेस्टिजिएस इन्टरनेशनल अवार्ड प्रदान गरेको छ । अक्सफोर्ड अन्तरगत सन् २००० मा स्थापना भएको यूरोप विजनेश एसेम्ब्लीले समाजलाई आर्थिक, बैज्ञानिक, सामाजिक र सास्कृतिक रुपमा विकास गर्न सहयोग पुर्याउने संस्थालाई उक्त अवार्ड दिँदै आएको छ । बैंकले उत्कृष्ट ...
  • सहकारीले नाफा कमाउँदैमा राम्रो मानिन्न Jan 30, 2016 ArthatantraShiva bhandari
    लामो समयदेखि राजनीतिमा सक्रिय शिव भण्डारी धादिङका किसान आन्दोलनका अगुवामध्येका एक हुन् । कृषिको व्यवसायीकरणलाई मुलमन्त्र बनाएर धादिङका साना किसानहरुको स्तरवृद्धि गर्न भण्डारीले ठूलो योगदान पु¥याएका छन् । भण्डारी हाल साना किसान कृषि सहकारी संघ धादिङका अध्यक्ष हुन् । २०५२ सालमा समुह नंं. २१ मा समुह सदस्य भएर साना किसानहरुलाई संगठीत पार्दै उनी ४ कार्यकाल साना किसान सहकारी संस्था बैरेनीको ...
  • जागिरको खोजीमा हुनुहुन्छ ? सिटिजन्स बैंकले माग्यो ट्रेनी असिस्टेन्टदेख… Jan 30, 2016 Arthatantra
    काठमाडौं । सिटिजन्स बैंकले बैंकिङ करिअर सुरु गर्न चाहनेका लागि रोजगारीको अवसर खुलाएको छ। बैंकले ट्रेनी असिस्टेन्टदेखि जुनिअर असिस्टेन्टदेखि अफिसरसम्म ६३ जनाका लागि रोजागारीको अवसर खुला गरेको हो। बैंकले सबैभन्दा धेरै ट्रेनी असिस्टेन्ट पदमा ४० जनाका लागि विज्ञापन खुला गरेको छ। बैंकले एक जना कानुन र सेयर शाखामा र बाँकी ३९ जना विभिन्न शाखाका लागि विज्ञापन आव्हान गरेको हो। यो पदमा ...
  •  सिन्धुपाल्चोकको टेकनपुरमा ग्लोबल आइएमईको शाखारहित बैकिङ Jan 30, 2016 Arthatantra
    काठमाडौं । ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको टेकनपुर गाविसमा शाखारहित बैकिङ संचालनमा ल्याएको छ । सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा बैंकले यो शाखारहित बैंकिङ संचालनमा ल्याएको हो । बैंकले स्थानीय भुपेन्द्र श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । ग्लोबल बैंकका बजार व्यवस्थापन एवं व्यवसाय प्रवद्र्धन प्रमुख प्रशन्न बाँस्कोटाले यो सेवाको उद्घाटन गरे । शाखारहित बैंकिङ सेवा संचालनमा आएको क्षेत्र भूकम्पबाट प्रभावित ...
  • काष्ठमण्डप डेभलपमेन्ट बैंकको सानोभर्‍याङ शाखा पुनः सुचारु Jan 30, 2016 Arthatantrakasthamandap bank
    काठमाडौं। काष्ठमण्डप डेभलपमेन्ट बैंकले सानोभर्‍याङ चोकमा रहेको शाखाबाट वित्तीय कारोबार थालेको छ। भूकम्पका कारण भवन भत्किँदा बैंकले काउण्टरमार्फत वित्तीय कारोबार गर्दै आएकोमा फेरि शाखा खोली कारोबार थालिएको बैंकले जनाएको छ। न्यूरोडमा केन्द्रीय कार्यालय रहेको बैंकको १९ शाखा सञ्चालनमा छन्। बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकले यो अवधिमा पाँच अर्ब ८५ ...