Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • जुम्लामा सांग्रिलाको २९ औं शाखा Jan 30, 2016 ArthatantraSangrila-development bank
    काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले जुम्लामा आफनो २९ औं शाखा स्थापना गरेको छ । अन्तर्राष्ट्रिय धावक हरिबहादुर रोकाय तथा जुम्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नरबहादुर शाहीले संयुक्त रुपमा शाखाको उदघाटन गरे। बैंकले विहीबारबाट यो शाखाबाट वित्तीय कारोबार थालेको थियो । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म करिब नौ अर्व १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ९१ करोड कर्जा प्रवाह ...
  • मह जोडी थप दुई वर्ष सानिमाको ब्राण्ड एम्बेसडर Jan 28, 2016 Arthatantrasanima bank
    काठमाडौँ । कलाकार (मह जोडी) मदनकृष्ण र हरिबंशलाई सानिमा बैंकले ब्राण्ड प्रवर्धकका रुपमा थप दुई बर्षको लागि निरन्तरता दिने सम्झौता गरेको छ । मह जोडी बिगत चार बर्ष देखी बैंकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्ध छन् ।  कार्यक्रममा ‘मह’ जोडीले सानिमा जस्तो सवल अनि विश्वसनीय बैंकको प्रतिनिधि हुन पाएकोमा खुशी ब्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले सम्पूर्ण सानिमा परिवार नै ...
  • सहकारी सम्बन्धी नयाँ ऐन मन्त्रीपरिषदमा Jan 28, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । कमजोर नियम र निगरानीका कारण सहकारी संस्थाहरुमा विकृति बढेको निश्कर्ष निकाल्दै सरकारले ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्ने सहकारी संस्थाको नियमनमा राष्ट्र बैंकलाई पनि संलग्न गराउने तयारी गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको सहकारी ऐनको मस्यौदा(२०७२ मा ठूलो कारोबार गर्ने सहकारी संस्थाको नियमन तथा सुपरीवेक्षणमा राष्ट्र बैंकलाई संलग्न गराउने उल्लेख छ । यसअघिको ऐनमा ...
  • माच्छापुच्छ्रे बैंकले ल्यायो घर र कार किन्ने कर्जा Jan 27, 2016 ArthatantraMachhapuchhre-bank
    काठमाडौं। माछापुच्छ्रे बैंकले न्यून ब्याजदरमा विभिन्न कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले माछापुच्छ्रे बैंक सजिलो घर कर्जा, माछापुच्छ्रे बैंक सजिलो कार कर्जा र साना उद्यमी व्यवसायि कर्जामा आकर्षक योजना सार्वजनिक गरेको हो।   यो योजना अन्र्तगत वार्षिक ७.५ प्रतिशतमा सजिलो घर कर्जा र सजिलो कार कर्जा उपलब्ध हुने बैंकले जनाएको छ। यस्तै वार्षिक ८ प्रतिशत ब्याजदरमा साना उद्यमी व्यवसायि कर्जा उपलब्ध हुने ...
  • सानिमा बैंकको नाफा ४६ प्रतिशतले बढ्यो Jan 26, 2016 Arthatantra
    काठमाडौं। सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा ४० करोड ८० लाख रुपैयाँ नाफा गरेको छ। बैंकको यो नाफा गत वर्षको यो अधविको तुलनामा ४६ प्रतिशतले धेरै हो। गत वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड रुपैयाँ खुद नाफा गरेको थियो।   तीन अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्वमा ७७ करोड रुपैयाँ रहेको छ। बैंकले यो अवधिमा ३९ ...
  • सरकारले लिनै सकेन एडीबीको सवा खर्ब Jan 22, 2016 ArthatantraADB
    काठमाडौँ । सरकारले खर्च गर्न नसक्दा एसियाली बिकास बैंकले नेपाललाई दिन छुट्याइसकेको करिब सवा एक खर्ब रुपैयाँ यत्तिकै थन्किएको छ । एडीबीले घोषणा गरेको तर सरकारले लिन नसकेको करिब १ खर्ब २५ अर्ब रुपैयाँ छ । एडीबीका अनुसार उसले प्रतिबद्धता जनएको १ खर्ब ७० अर्ब रुपैयाँमध्ये एक खर्ब २५ अर्ब रुपैयाँ काम अगाडि नबढेकाले उसैसँग रहेको हो । यो रकम नेपालले ...
  • उत्तरी नाका सञ्चालन गर्न चीन सहमत –अर्थमन्त्री पौडेल Jan 20, 2016 Arthatantrabishnu paudel
    माघ ६, काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चीनसँग जोडिएका तातोपानीलगायतका उत्तरी नाका सहजरुपमा सञ्चालन गर्न चीन सरकार सहमत भएको बताएका छन् । एसियाली पूर्वाधार लगानी बैंक(एआइआइबी)को उद्घाटन समारोहमा सहभागी भई स्वेदेश फकिएका अर्थमन्त्री पौडेलले पछिल्लो समयमा नेपालका समस्याका विषयमा चीन सरकार जानकार रहेको र त्यस विषयलाई गम्भिरता पूर्वक लिएको बताए । बैंकको उद्घाटनपछि आफूले चिनीया समकक्षी लोउ जिओयीइसँगको पेट्रोलिय पदार्थ आयात गर्नका ...
  • मेगा बैंक र क्लियरिङ हाउसबीच अन्तर बैंकिङ विद्युतीय भुक्तानी प्रणाली स… Jan 19, 2016 ArthatantraMega
    माघ ५, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (आइपीएस) सेवाको सम्झौता भएको छ । सम्झौतामा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभयो । अब क्लियरिङ हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा सञ्चालनका लागि मेगा बैकलाई प्रणाली उपलब्ध गराउनेछ । त्यसपछि मेगा बैंकले ...
  • अर्थमन्त्री र एशियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जीन बीच भेटवार्ता Jan 18, 2016 Arthatantrabishnu paudel
    माघ ४ काठमाडौं । चीन भ्रमणमा रहेका अर्थमन्त्री विष्णु प्रसाद पौडेल र एसियाली पूर्वाधार लगानी बैंकका नव निर्वाचित अध्यक्ष जिन लिक्वीनका बीच नेपालको आर्थिक तथा पूर्वाधार विकासका सन्दर्भमा द्धिपक्षीय छलफल सम्पन्न भएको छ । उक्त अवसरमा अर्थमन्त्री पौडेलले जीनलाई अध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई दिंदै कार्यकाल सफलताका लागि शुभकामना दिए । अर्थमन्त्री पौडेलले नेपालमा पूर्वाधार विकासको अपरिहार्यता उल्लेख गर्दै जलविद्युत उत्पादन, ...
  • एसियाली पूर्वाधार विकास बैंकको बोर्डमा छानियो नेपाल Jan 17, 2016 ArthatantraFinance Minister
    काठमाण्डौं, माघ ३ । चीनको बेइजिङमा भईरहेको एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनबाट नेपाल बैंकको सञ्चालक समितिको सदस्यमा छानिएको छ । सञ्चालक समितिमा एसियाबाट नौ देश र गैह्र क्षेत्रीय(एसियाबाहेक) देशबाट दुई गरी ११ देश बैंकको सञ्चालक समितिमा छानिएका हुन् । बेइजिङबाट अर्थमन्त्रालय सम्बद्ध अधिकारीहरुले दिएको जानकारी अनुसार एसियाबाट नेपालसहित चीन, युएई, इन्डोनेसिया, अष्ट्रेलिया, रसिया , भारत, दक्षिण कोरिया र टर्की तथा एसियाबाहेकका मुलुकहरुबाट ...