Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • सानिमा बैंकले ल्यायो अनलाइन खाता खोल्ने सुविधा Jan 8, 2016 Arthatantra
    काठमाडौँ । सानिमा बैंकले देशभित्र र वाहिर रहेका नेपाली नागरिकहरुका लागि अनलाइन खाता खोल्ने सुविधा उपलब्ध गराएको छ । ग्राहकहरुले अब खाताको फर्म डाउनलोड गर्ने र भर्ने झन्झट गर्नु पर्दैन । सानिमा बैंकको वेबसाइटमा गई बचत खाता खोल्न सकिन्छ । अनलाइनबाट सम्पूर्ण बिवरण बुझाएको अर्को कार्य दिनमा ग्राहकले खाता नम्बर पाउनेछन् । थप सहयोग आवश्यक परेमा ग्राहकले ‘Connect’ बिकल्पमा गएर आफ्नो सम्पर्क ...
  • तेक्वान्दोमा आयशासहित तीन छनोट Jan 5, 2016 Arthatantrasports
    काठमाडौं- रजत पदक लक्ष्य राखेको नेपाली भलिबलले २५ वर्षपछि विदेशी प्रशिक्षकको नेतृत्वमा सागको तयारी गरिरहेको छ। चीनका रोङले भारत, पाकिस्तान र श्रीलंकामा भएको सागमा भलिबल टोलीलाई प्रशिक्षण गराएका थिए। अहिले इरानी प्रशिक्षक हामिद मोभाहिदीको नेपाली टोलीको जिम्मेवारी लिएका छन। आइतबारदेखी हामिदको नेतृत्वमा नेपालले साग तयारी सुरु गरिसकेको छ। भलिबलबाट सागमा छोटो समयमा ठुलो आसा गरिएको छ। तर तयारी भने फितलो देखिन्छ। १२औं ...
  • रेमिट्यान्सको रकमले देश विकास हुन्छ भन्ने लाग्दैन ; प्रधानमन्त्री Dec 18, 2015 Arthatantrakp
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट प्राप्त अनुदानको रकम र विदेशबाट आउने विप्रेषणबाट देश विकास हुन नसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले थप नेपालीलाई आप्रवासी कामदारका रुपमा विदेश पठाउन आफू अनिच्छुक रहेको प्रष्ट पारेका छन् । सन्देशमा उनले भनेका छन्, ‘सम्भव भएसम्म विश्वका २३ करोड २० लाख आप्रवासीको भिडमा थप नेपालीलाई पठाउने पक्षमा मेरो ...
  • “आईएमई वचत दश लाख” योजनाका विजेताद्धारा पुरस्कार ग्रहण Dec 17, 2015 Arthatantraime
    काठमाडौ । आईएमई ग्रुप अफ कम्पनीका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल आईएमईले दशैं र तिहारमा प्रस्तुत गरेको “आईएमई वचत दश लाख” योजनाका बम्पर विजेतालाई १० लाख रुपैंया बराबरको चेक हस्तान्तरण गर्दै बम्पर बिजेता बृजेश यादवले शान्ति यादवलाई ईच्छाईएको व्यक्तिमा छनोट गरेका थिए । आफ्नो स्थापना देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १५ औ वर्षसम्ममा नेपालका ...
  • मेगा बैंकले ल्यायो ‘मेगा भिसा क्रेडिट कार्ड’ Dec 16, 2015 ArthatantraMega-Credit-Card
    काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखी मेगा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको छ । पुस १ गतेबाट लागू हुने गरी बैंकले मेगा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको हो । मेगा भिसा क्रेडिट कार्ड पनि स्वदेश तथा विदेशमा संचालन गर्न सकिनेछ । यसअघि नै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत संचालन हुने गरी मेगा भिसा डेबिट कार्ड ल्याइसकेको छ ...
  • सिभिल बैंकले गर्यो ७ प्रतिशत बोनस दिने प्रस्ताव Dec 14, 2015 Arthatantra
    काठमाण्डौ । सिभिल बैंकले लगानीकर्तालाई गत बर्षको नाफाबाट ६.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको बैठकले बोनस शेयर प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । दुई अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिभिलले गत आर्थिक बर्षमा २३ करोड खुद नाफा गरेको थियो । बोनस शेयर वितरणपछि बैंकको चुक्तापूँजी तीन अर्ब १० करोड हाराहारीमा ...
  • अब राष्ट्र बैंकको डेपुटी गभर्नर को ? Dec 11, 2015 Arthatantranrb
    काठमाडौं । वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद खालि भए पछि को बन्ने भन्ने दौड सुरु भएको छ। पुस ९ गतेबाट राष्ट्र बैंकमा डेपुटी गभर्नरका दुई पद रिक्त हुँदैछन्। महाप्रसाद अधिकारी र गोपाल प्रसाद काफ्लेको पाँच बर्षे सेवा अवधि यहि पुस ९ गतेबाट सकिन लागेपछि दुई डेपुटी भगर्नरको पद खाली भएको हो। काफ्ले र अधिकारी यस अघि ...
  • टुरिजमले किन्ने भयो मातृभूमि विकास बैंकलाई Dec 11, 2015 Arthatantratourism DB
    काठमाडौ । राष्ट्रियस्तरको विकास बैंक टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंक एक्विजिसन गर्ने भएको छ । यी दुई सस्थाबीच एक कार्यक्रमकाबीच एक्विजिसन गर्ने समझादारीमा हस्ताक्षर भएको हो । टुरिजमको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ भने मातृभूमीको चुक्ता पुँजी चार करोड ८० लाख रुपैयाँ छ । संझौतामा कति मुल्यमा एक्विजिसन गर्न खोजिएको हो उल्लेख गरिएको छैन । साथै टुरिजम् डेभलपमेन्टले आफ्ना शेयरधनीलाई ...
  • साना किसान विकास बैंकको हकप्रद सेयर निष्काशन Dec 11, 2015 Arthatantrasana-kisan-bikas-bank
    काठमाडौ । साना किसान विकास बैंकले हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले कुल ११ लाख ५३ हजार ४ सय १२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले २०७२ मंसिर २५ का मितिदेखि उक्त हकप्रद सेयर निष्काशन गरेको छ । साथै, आगामी पुस ३० गतेसम्म सो सेयर भर्न सकिने बैंकले जनाएको छ । साना किसान बैंकको केन्द्रिय कार्यालय र सम्पूर्ण शाखा ...
  • नेपाल राष्ट्र बैंकले लगायो भारतीय मुद्रा सटहीमा कडाई Nov 22, 2015 Arthatantradownload
    बजारमा कालोबजारी बढ्दै गएपछि यसलाई नियन्त्रण गर्नको लागि नेपाल राष्ट्र बैंकले भारतीय मुद्रा सटहीमा कडाई गरेको छ। बजारमा अन्य सामानको कालोबजारी बढ्दै गएको समयमा भारतीय रुपैयाँको समेत कालोबजारी बढ्न लागेको भन्दै राष्ट्र बैंकले भारतीय मुद्रा सटहीमा कडाई गरेको हाे । भारतमा गएर सामान खरिद गर्नको लागि भारतीय मुद्रा खरिद गर्न लागेपछि बजारमा भारतीय रुपैयाँको कालोबजारी बढेको हो। अब एक ब्यक्तिले एक ...