back
NMB ad

एमाले र मधेसी मोर्चा अनौपचारिक सहमति भइसक्योः पुन

Kumari bank ad

काठमाडौ। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मधेसी मोर्चा र एमालेसँग अनौपचारिक समझदारी बनिसकेको दाबी गरेका छन् । साथै उनले केही दिनले भाग नलिएपनि स्थानीय तहको निर्वाचन नरोकिने बताए ।

शुक्रबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता पुनले भने, ‘निर्वाचनको प्रक्रिया धेरै अघि बढिसक्यो, अब रोकिने र नहुने भन्ने हुँदैन ।’ सरकार अब पछि नहट्ने भन्दै नेता पुनले अघि भने,’५० जिल्लाको मतपत्र छपाईको काम सम्पन्न भइसकेको छ, ७५ हजार म्यादी प्रहरी भर्ना भइसकेका छन्, प्रशासनिक एवं सूरक्षा तयारी भइरहेको छ ।’ स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा नसर्ने जिकिर गर्दै पुनले भन हट्दैन्, चुनाव हुन्छ, हुन्छ ।’

मधेसी मोर्चाले पनि भित्रभित्रै चुनावको तयारी गरिरहेको उनको दाबी छ । प्रधानमन्त्री प्रचण्ड चीन जानु अघि नै मधेसी मोर्चा र एमालेसँग एक किसिमको अनौपचारिक समझदारी बनिसकेको उनले बताए ।

सीमांकन बाहेकका विषयहरुलाई चुनाव अघि नै संशोधन गरेर मोर्चालाई पनि चुनावमा जाने सरकारको तयारी रहेको र यसमा मोर्चा सकारात्मक देखिएको बताए ।

प्रकाशित मितिः २०७३ चैत १८

वि.सं.२०७३ चैत १८ शुक्रवार १६:४६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...