back
NMB ad

हाईड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर आउँदै

Kumari bank ad

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले लगानीकर्तालाई १ सेयर बराबर १ नयाँ सेयर अर्थात १०० प्रतिशत हकप्रद दिने भएको छ । जसका लागि कम्पनीले आगामी असार २० गते विशेष साधारणसभा बोलाएको छ ।

कम्पनीको उक्त साधारणसभा यूनियन हाउस अनामनगर काठमाडौंमा हुने जनाएको छ ।

कम्पनीको असार १ मा बसेको सञ्चालक समितिको पाँचौ बैठकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । सभामा कम्पनीले हाल कायम रहेको २४ लाख ३० हजार कित्ता शेयरको प्रत्येक शेयरको १ः१ हकप्रद शेयर जारी गर्ने प्रस्ताव लैजादैं छ ।

कम्पनीको शेयर दर्ता पुस्तिका असार १३ गते देखी २० गते सम्म बन्द रहने छ । barun-hydropower

प्रकाशितः २०७३ असार ५

वि.सं.२०७३ असार ५ आइतवार १३:०४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...