back
NMB ad

विनोद चौधरीको छोराको बिहेमा बलिउड नायक सलमान खान उपस्थित

Kumari bank ad

नेपालका धनाढ्य उद्योगपति विनोद चौधरिको छोराको बिहेमा बलिउडका चर्चित नायक सलमान खान समेत निम्ता मान्न पुगेका छन् । चौधरीका छोरा वरुण चौधरीको विवाह आभुषण डिजाइनर राजुमार तोग्याकी छोरी अनुश्रीसँग भएको थियो । विवाह नयाँ दिल्लीको जग मन्दिरमा भएको थियो ।

शुक्रवार रातीदेखि शनिवारसम्म भएको विवाहमा सलमान कालो सुटमा बडीगार्ड सहित उपस्थित भएका थिए भने नव–विवाहित दम्पत्तीलाई शुभकामना दिएर फर्किएका थिए ।

उक्त विवाहमा नायक शत्रुघन सिन्हा, रजनीकान्तकी श्रीमति, गायिका लता, बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद अरसद, फिलिपिन्सका नेता फर्नार्डिड मार्कोस लगायत उपस्थित थिए । फोब्र्सका सीइओ, अध्यक्ष माइकल एस पेरलिस लगायत कमलनाथ र दिग्विजय सिंह जस्ता नेता विवाहमा सहभागी थिए ।

प्रकाशित मितिः २०७४ बैशाख १७

वि.सं.२०७४ वैशाख १७ आइतवार ११:४७ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...