back
NMB ad

ब्याटम्यान भर्सेस सुपम्यान, एक हप्तामै ४ सय २६ मिलियन डलर कमायो

Kumari bank ad

काठमाण्डौं । वार्नर ब्रदर्सको निर्माण र ज्याक स्नाइडरको निर्देशनमा बनेको सुपरा हिरो फिल्म ुब्याटम्यान भर्सेस सुपरम्यान- ड्वान अफ जस्टिसले कीर्तिमानी कमाई गर्न सफल भएको छ।

फिल्म रिलिज भएको पहिलो सातामै संसारभरबाट चार सय छब्बिस मिलियन डलर कमाएको फिल्म एक हप्तामै धेरै कमाई गर्ने फिल्महरुको चौथो स्थानमा उक्लिएको छ। अहिले सम्मकै महँङ्गो भनिएको यो फिल्म व्यापारिक रुपमा सफल भए पनि समीक्षकहरुले उक्त फिल्ममाथि राम्रो प्रतिक्रिया दिएका छैनन्। ब्याट म्यान भर्सेस सुपर म्यान नेपालका विभिन्न हलहरुमा पनि प्रदर्शन भइरहेको छ।

उत्तरी अमेरिकामा मात्र १७ करोड कमाएको ब्याटम्यान भर्सेस सुपरम्यानले निकै कम हलिउड फिल्म हेरिने चीनमा पनि उत्कृष्ट व्यापार गरेको छ। सिन्ह्वाका अनुसार फिल्मले चिनमा एक सातामा १० करोड डलर कमाएको छ।

२१ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत २१ आइतवार १७:१८ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...