Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017

रक्षामन्त्रीद्धारा आकश्मिक राजीनामा,महिला पत्रकारलाई अभद्र व्यवहार गरेको आरोप !

November 2, 2017

I Resign Concept

बेलायती रक्षा मन्त्री माइकल फालनले पदबाट राजीनामा दिएका छन् । रक्षा मन्त्री फालनले आकश्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका बिबिसीले जनाएको छ ।

उनले राजीनामाको कारण भने खुलाउनु भएको छैन । फालन विरुद्ध १५ वर्ष अघि एक महिला पत्रकारलाई अभद्र व्यवहार गरेको आरोप लागेको थियो । उनले आफ्नो विगतको व्यवहारप्रति क्षमा समेत मागेका छन् ।

उनले गएको साढे तीन वर्षसम्म बेलायतको रक्षामन्त्रीको रुपमा काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताएका छन् ।

प्रकाशित मितिः २०७४ कार्तिक १६

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु