back
NMB ad

२ दिनभित्रमा भर्नुहोस् साँढे १६ करोडको सेयर !

Kumari bank ad

काठमाडौ । बेष्ट फाइनान्स (साविक जनरल फाइनान्स) ले जारी गरेको १२५ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद पनि कार्तिक १४ गते मंगलबार नै अन्तिम दिन हो । त्यसैले आज दिनभरी र भोलिसम्ममा यो हकप्रदमा आवेदन दिनुपर्नेछ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको १६ लाख ५२ हजार ८५० कित्ता बराबरको १६ करोड ५२ लाख ८५ हजार रुपैया बराबरको हकप्रद सेयर विक्री गर्नेछ ।

भदौ २७ गतेदेखि हकप्रद सेयरको निष्काशन खुला गरेका फाइनान्स कम्पनीको हकप्रदमा साउन २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बेष्ट फाईनान्स कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले ग्लोबल आइएमई क्यापिटलका साथमा जनरल फाइनान्सका सम्पूर्ण शाखा कार्यालय र ग्लोबल आईएमई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

२२ करोड एक लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको जनरलको फाईनान्सको हकप्रद विक्रीपछि ३८ करोड ५४ लाख ४८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रकाशित मितिः२०७४ कार्तिक १३

वि.सं.२०७४ कात्तिक १३ सोमवार १२:४४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...