back
NMB ad

भक्तपुर मिनिबस समितिमा प्रधान निर्वाचित

Kumari bank ad

नगरकोट । भक्तपुर मिनिबस सेवा समितिको अध्यक्षमा दिनेश प्रधान निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट राजुभाइ लोहलालाई पराजित गर्दै प्रधान अध्यक्षमा निर्वाचित भएका हुन् । प्रधानले १६९ मत तथा लोहलाले १४२ मत प्राप्त गरे।

अन्य निर्वाचित पदाधिकारीमा उपाध्यक्ष प्रमोद त्वानावासु र ध्रुवराज न्यौपाने, सचिव प्रकाश बस्नेत, सहसचिव कृष्णराम पञ्च, कोषाध्यक्ष धन त्यात र सहकोषाध्यक्ष बद्री कोजू रहेका छन् । निर्वाचनबाट सदस्यमा राजुप्रसाद न्यौपाने, गंगाराम खाइजू, गोपाल केसी, दयाराम दथेपुथे, आशाराम न्याइच्याइ, सुरेन्द्र जती, किरणप्रसाद गाइँजू र रामशंकर ह्यौमिखा निर्वाचित भएका छन् । रासस

प्रकाशित मितिः २०७४ कार्तिक ७

वि.सं.२०७४ कात्तिक ७ मंगलवार १३:३२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...