back
NMB ad

भरतपुर काण्डबारे प्रमुख निर्वाचन आयुक्तले मुख खोले : हार्न लागेपछि मतपत्र च्यातेर पुनः मतदानमा जाने पद्धति बस्न दिन्न

Kumari bank ad

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भरतपुर घटनाले आयोगलाई चिन्तित बनाएको बताएका छन । उनले घटनाले भविष्यको लागि पाठ समेत सिकाएको बताएका छन । मंगलबार नेकपा एमालेका नेताहरुको ध्यानाकर्षणमा आयोगको तर्फबाट भनाइ राख्दै यादवले हार्न लागेपछि मतपत्र च्यातेर पुनः मतदानमा जाने पद्धति बस्न नदिन आयोग सचेत रहेको बताए । यादवले आयोगले कसैको दबावमा परेर निर्णय नगर्ने र लोकतन्त्रको मूल्य मान्यतालाई मर्न नदिने बताए । भेटमा सहभागी नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले प्रमुख आयुक्त यादवले आयोगको अनुगमन टोली, सुरक्षा निकाय र मानवअधिकारको प्रतिवेदन हेरेर लोकतान्त्रिक पद्धतिलाई असर नगर्ने गरी निर्णयमा पुग्ने बताएको जानकारी दिए ।

१६ जेठ २०७४

वि.सं.२०७४ जेठ १६ मंगलवार १५:०४ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...