back
NMB ad

सरकारद्वारा भाटभटेनी कम्पलेक्समा शिलबन्दी !

Kumari bank ad

काठमाण्डौं । सरकारले मध्यपुरथिमि नगरपालिका वडा नम्बर ८ र ११ मा पर्ने अरनिको राजमार्ग खण्ड स्थित थिमिको राधेराधेसंगै सिट नम्बर १०२–११९१–२३, कित्ता नम्बर ४७८ र ५ को ५ हजार ७ सय ५६ वर्गमिटर क्षेत्रफलमा निर्माण भईरहेको भाटभटेनी कम्पलेक्सको भवन निर्माण कार्य रोक्दै निर्माण स्थलमा शिलबन्दी गरेको छ ।

भाटभोटेनी सुपर मार्केट सञ्चालन गर्ने उदेश्यले केही महिनादेखि भवन निर्माण सुरु गरेको थियो । नगरपालिकाको नियम र मापदण्ड विपरित भवन निर्माण सुरु गरेको भन्दै मध्यपुर थिमि नगरपालिकाले निर्माण भइरहेको भाटभोटेनी हाईपर मार्केट प्रालीमा मंगलबार शिलबन्दी गरेको हो ।

२३ कार्तिक २०७३, ३।००

वि.सं.२०७३ कात्तिक २३ मंगलवार १५:३१ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...