Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017

धुनिबेशीलाई राजधानी उपशहर बनाउने त्रिपाठीको घोषणा

November 24, 2017

IMG_9606

काठमाडौं । नेकपा एमालेका तर्फबाट धादिङ क्षेत्र नं. १ का उम्मेदवार रहेका भुमि त्रिपाठीले धुनिबेशी नगरपालीकालाई राजधानीको उपशहर बनाउने घोषणा गरेका छन् ।
निर्वाचन परिचालन कमिटी धुनिवेशीको आयोजनामा भएको चुनावी सभालाई सम्वोधन गर्दै त्रिपाठीले राजधानीको वैकल्पिक शहर धुनिवेशी बन्ने ठोकुवा गरे । उनले भने राजधानीको जनघनत्वलाई धादिङले सहज बनाउने र धादिङका जनताको सम्बृद्धिका लागि यो क्षेत्र नयाँ शहरको रुपमा विकास हुने बताए । उनले आफु निर्वाचित भएर गएपछि पहिलो अभियान उपशहर बनाउन पहल गर्ने बताए ।

हेर्नुहोस थप भिडियो मार्फत

हेर्नुहोस थप भिडियो 

 

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु