back
NMB ad

विजयेश्वरीको बाह्रवर्षे पूजा असार १ गते

Kumari bank ad

काठमाण्डौँ । विजयेश्वरीको बाह्रवर्षे कलेवर फेर्ने पूजा आगामी असार १ गते सुरु हुने भएको छ । बाह्रवर्षमा हुने यस पुजा अन्तर्गत विजयेश्वरी देवीलाई शोभाभगवतीस्थित विष्णुमतीमा ल्याई स्नान गराई वस्त्र फेराउने गरिन्छ ।

विजयेश्वरी बाह्रवर्षे कलेवर फेर्ने पूजा आयोजक समितिको अध्यक्षमा मोहनरत्न शाक्य, प्रथम उपाध्यक्ष ज्ञानरत्न शाक्य, द्वितीय उपाध्यक्ष हेमरत्न शाक्य, कोषाध्यक्ष लोकरत्न शाक्य तथा सचिव माणिकरत्न शाक्य चयन भएका छन् । ।

यसैगरी, आयोजक समितिमा पुष्परत्न शाक्य, राजेन्द्ररत्न शाक्य, निरज शाक्य, निकेश शाक्य, दीपङ्कररत्न शाक्य, मनिषरत्न शाक्य र हेमन्तरत्न शाक्य सदस्य रहेका छन् ।

यस्तै, हितकरवीरसिंह कंसाकार, माणिकरत्न तुलाधर, पञ्चवीरसिंह तुलाधर, बेखारत्न शाक्य तथा शरणमान तुलाधर समितिको सल्लाहकार वर्गमा छन् ।

५ जेठ २०७३, १२।००

वि.सं.२०७३ जेठ ५ बुधवार १३:१९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...