back
NMB ad

निर्माण व्यवसायीले गुणस्तरीय काम गर्नुपर्यो: मन्त्री विक्रम पाण्डे

Kumari bank ad

काठमाडौ । भूमिसुधार मन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीहरुलाई गुणस्तरीय काम गर्न सुझाव दिएका छन् । मुलुककै अग्रज निर्माण व्यवसायी तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व द्धितिय उपाध्यक्ष समेत रहेका पाण्डेले आफु संधै निर्माण व्यवसायीको पक्षमा रहेको भन्दै यस्तो सुझाव दिएका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले उनकै कार्यकक्षमा शुभकामना प्रदान गर्ने क्रममा मन्त्री पाण्डेले निर्माण व्यवसायीका लागि तालिम संचालन गर्न उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

भेटमा अध्यक्ष गौचनले व्यवसायीका पछिल्ला समस्याबारे अवगत गराएका थिए ।

उक्त भेटमा महासंघका मानार्थ सदस्यहरु जीपछिरिङ लामा शेर्पा र विष्णु शर्मा, सल्लाहकारहरु रमेश शर्मा, सुकुन्तलाल हिराचन ,रामप्रसाद मैनाली, वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपाध्यक्षहरु निकोलास पाण्डे, भीमबहादुर साउद, रुद्र शर्मा, तेजुकमार कुरुम्बाङ र पेम्बा लामा शेर्पा, महासचिव रामशरण देउजा, उपमहासचिव विष्णु बुढाथोकी, केन्द्रिय सदस्यहरु हिरण श्रेष्ठ, ताराबहादुर कुँवर, रमिला लामा, शिवप्रसाद चौलागाई, प्रकाश आचार्य, लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७३ साउन ३१

वि.सं.२०७३ साउन ३१ सोमवार १८:४० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...