back
NMB ad

चलचित्र ‘कालोपोथी हिरो’लाई निर्देशकले उच्चशिक्षा दिने

Kumari bank ad

 काठमाडौं । चलचित्र ‘कालो पोथी’ मा मुख्य भूमिका निर्वाह गरेर चर्चामा आएका खड्कराज नेपाली र शुक्रराज रोकायालाई निर्देशक मिन भामले उच्च शिक्षाको अवसर मिलाईदिने भएका छन् ।

यी कलाकारलाई पढाउन अहिले बोडिङ स्कुलको खोजीमा रहेका निर्देशक भाम उच्चशिक्षाको समेत ब्यबस्था गरिदिने मनस्थतीमा छन् । मुगुमा जन्मेका यी वालकले गरेको अभिनयले काठमाडौंवासीलाई वाह भन्न वाध्य पारेको थियो ।

ब्यबसायिक भनिएका वालकलाकारको तुलनामा अब्बल अभिनय गरेका खड्कराज र शुक्रराज सम्भावना बोकेका कलाकारको रुपमा चिनिन्छन् । अहिले चौथो सातामा प्रदर्शन भईरहेको ‘कालोपोथी’ राम्रो ब्यापार गर्ने चलचित्रको रुपमा चिनिन्छ ।

प्रकाशितः २०७३ असार ११

वि.सं.२०७३ असार ११ शनिवार १५:३५ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...