back
NMB ad

अब विदेशी जेलमा रहेका नेपालीलाई ५ लाख सीडमनी, मृत्यु भएमा ७ लाख !

Kumari bank ad

काठमाण्डौं । दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलोपटक आज बिहीबार व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विदेशी जेलमा रहेर ब्लडमनी कुरिरहेका नेपाली कामदारलाई छुटाउन ५ लाख रुपैयाँ सीडमनी दिने घोषणा गरेको छन् । अहिले विदशेमा ब्लड मनी कुरिरहेकाहरुलाई सरकारले ५० हजारसम्म सीड मनी दिन सकिने व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई दिने राहत पनि बढाएको घोषणा गरेका छन् ।  अहिले वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ लाख रुपैयाँ दिइन्छ । तर, कोषले कार्यविधि परिवर्तन गरेर ५ लाख पुर्‍याउने तयारी भइरहेको थियो । प्रधानमन्त्रीले यसलाई बढाएर सात लाख रुपैयाँ बनाउने घोषणा गरेका छन् ।

२३ भदौ २०७३, १२.३०

वि.सं.२०७३ भदौ २३ बिहीवार १२:५९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...