back
NMB ad

एक लिटर रगतको मूल्य १५ लाख

Kumari bank ad

एजेन्सी– पानीमा पाइने एक विशेष किसिमको गंगटोको रगत चिकित्सा विज्ञानका लागि अमृत भन्दा कम छैन । यसको रगत निलो रंगको हुन्छ । तर दुर्भाग्य सोही रगतका कारण यो जीवले ज्यान गुमाइरहनुपरेको छ ।

यो जीवको नाम हो, Horse Shoe Crab । यसको वैज्ञानिक नाम Limulus polyphemus हो । यो जीवको प्रजाति ४५ करोड वर्षदेखि अस्तित्वमा छ । करोडौँ वर्षमा पनि यसको आकार प्रकारमा कुनै परिवर्तन भएको छैन । मेडिकल साइन्समा यो गँगटोको रगत यसको ब्याक्टेरिया प्रतिरोधी गुणका कारण प्रयोग गरिन्छ ।

यसको रगत निलो हुनुका कारणले रगतमा तामायुक्त हेमोसायनिन तत्व हुन्छ । जबकि रातो रगत हुने जीवको रगतमा हेमोग्लोबिन हुन्छ ।

यो जीवको रगतलाई बिरामीको जिउमा सुइबाट पठाएर जिउभित्र रहेका खतरनाक ब्याक्टेरिया पहिचान गर्नमा प्रयोग गरिन्छ । साथै यसले मानिसमा प्रयोग गरिने औषधिहरु दुष्प्रभावको बारेमा पनि पत्ता लगाउँदछ ।

सायद यही महत्त्वले गर्दा होला यो गँगटोको रगत १५ हजार डलर प्रति लिटरमा बिक्दछ । अनि हरेक वर्ष ५ लाखभन्दा धेरै यस्ता गँगटोको रगत निकालिन्छ ।फाईल फोटो

प्रकाशित मितिः २०७४ भदौ ५

वि.सं.२०७४ असोज ५ बिहीवार १३:२६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...