back
NMB ad

२३ प्रतिशत बोनस या ५१ प्रतिशत नगद लाभांश, कतै तपाईले गुमाउनु भयो कि ?

Kumari bank ad

काठमाण्डौं । बैंक अफ काठमाण्डु लुम्बिनी र नेपाल दुरसंचार कम्पनीले प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो । बिओकेएलले २३ प्रतिशत बोनस तथा एनटीसीले ५१ प्रतिशत नगद लाभांस घोषणा गरेका छन् । टेलिकमले फागुन ३० गते तथा बीओकेएलले चैत्र ३ गतेका लागि साधारणसभा बोलाएका छन् ।

साधारणसभा प्रयोजनका दुवै कम्पनीको फागुन १५ गतेबाट सेयरधनी दर्ता पुस्तिका बन्द हुदैछ । यी दुई कम्पनीले प्रस्ताव गरेको लाभांस लिन ईच्छुक लगानीकर्ताले विहीबारसम्म (आज) सेयर खरिद गरीसक्नुपर्नेछ । बैंक अफ काठमाण्डु र लुम्बिनी बैंक गाभिएर बनेको बैंक अफ काठमाण्डु लुम्बिनीले आगामी चैत्र ३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभाबाट २३ प्रतिशत बोनस पारित गर्नेछ ।

त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्नका लागि पनि आजै कम्पनीको सेयर खरिद गरिसक्नुपर्नेछ । कम्पनीले गतबर्षको कमाईबाट चुक्ता पुँजीको ५१ प्रतिशत नगद लाभांस बाड्ने भएको छ । कम्पनीले यहि फागुन ३० गते नवौ बार्षिक साधारणसभा राखेको छ ।

१२ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १२ बिहीवार १२:५७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...