Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017

२१% बोनस सेयर दिंदै गरेको कम्पनीको बुक क्लोजको यो मिति जानिराख्नोस् !

August 4, 2017

Bonus-share

काठमाडौ । नागरिक लगानी कोषको २१ औँ वार्षिक साधारणसभा आगामी भदौ १६ गते हुने भएको छ । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

साधारणसभा प्रयोजनकालागि कोषले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । साधारणसभामा कोषले २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लग्दैछ । कोषले आर्थिक बर्ष ०७१/०७२ को कमाईबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।cit book closer

कम्पनीको हाल चुक्ता पूँजी ६० करोड ७५ लाख रुपैयाँ छ। बोनसपछि चुक्तापूँजी ७४ करोड नाघ्नेछ ।

प्रकाशित मितिः २०७४ साउन २०

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु