काठमाडौ। एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत बोनस सेयर र १.५८५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । भदौं २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।
बैंकको चुक्ता पुँजी ३८ करोड रहेको छ । बैंकको लाभांश राष्ट्र बैंकले स्वीकृत र कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ ।
प्रकाशित मितिः २०७४ भदौ २७
वि.सं.२०७४ भदौ २७ मंगलवार १३:२३ मा प्रकाशित