back
NMB ad

साँढे २२ लाख कित्ता बोनस र १८ लाख कित्ता हकप्रद सेयर नेप्सेमा

Kumari bank ad

काठमाडौ। बुधबार मात्रै २२ लाख ५१ हजार ४५३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै १८ लाख ४० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।
shangrila_dev_bonus_listing
साङग्रिला डेभलपमेन्ट बैंकको १५ लाख ३४ हजार ५६० कित्ता र रिलायवल डेभलपमेन्ट बैंकको ७ लाख १६ हजार ८९३ कित्ता गरि सो मात्रामा बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, साङग्रिला डेभलपमेन्ट बैंककै १८ लाख ४० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

reliable_dev_bonus_listing

सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी एक अर्ब ७ करोड रुपैयाँ रहको छ भने रिलायवल डेभलपमेन्ट बैंकको ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ३

वि.सं.२०७३ कात्तिक ३ बुधवार १४:५९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...