back
NMB ad

सेयर किन्दै हुनुहुन्छ ? एकपटक यो पढ्नुहोस् अनि बजेट छुट्याउनुहोस् !

Kumari bank ad

काठमाण्डौं । के तपाई अहिले सेयर किन्दै हुनुहुन्छ ? यदि तपाई सेयर किन्दै हुनुहुन्छ भने तीन कम्पनीले आफ्नो सेयर मूल्य समायोजन गरेका छन् । मूल्य समायोजन भएका कम्पनीहरुमा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, साइन रेसुङ्गा डेभलपमेण्ट बैंक र लुम्बिनी जेनरल इन्स्योरेन्स को लिमिटेड रहेका छन् ।

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक अर्थात् जेएसएलबीबीले २० प्रतिशत बोनस सेयरका लागि आफ्नो मूल्य १६ सय ३३ कायम गरेकोछ । यसको आधार मूल्य भने ८ सय ६७ रहेको छ ।

त्यस्तै, साइन रेसुङ्गा डेभलपमेण्ट बैंक अर्थात् साइनले आफ्नो २७ प्रतिशत बोनस सेयरका लागि सेयर मूल्य ३ सय ९८ तोकेको छ । यसको आधार मूल्य ३ सय २७ रहेको छ ।

यसै गरी, लुम्बिनी जेनरल इन्स्योरेन्स को लिमिटेड अर्थात् एलजीआईएलले पनि आफ्नो मूल्य समायोजन गरेकोछ । यसले १८.१८ प्रतिशत बोनस सेयरका लागि आफ्नो सेयर मूल्य १३ सय ५४ प्रति कित्ता कायम गरेकोछ । यसको आधार मूल्य भने ९ सय १७ रहेकोछ ।

१५ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर १५ बुधवार १२:११ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...