back
NMB ad

बजारमा आयो ४ कम्पनीको ७२ लाख सेयर, आजै गर्नुहोस् लगानी !

Kumari bank ad

काठमाण्डौं । हिजो सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक वाणिज्य बैंक सहित चार वटा बैंक तथा वित्तीय संस्थाको करिव ७२ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

हिजो बैंक अफ काठमाण्डू, वेष्टर्न डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, देब विकास बैंकको बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

यसमध्ये बैंक अफ काठमाण्डूको ५५ लाख १२ हजार ५५२ कित्ता, गण्डकी विकास बैंकको ८ लाख ९ हजार ६०० कित्ता, देव विकास बैंकको ६ लाख २९ हजार ९३२ कित्ता र वेष्टर्न डेभलपलपमेन्ट बैंकको २ लाख ६१ हजार ६०० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

२८ असार २०७३, १०।००

वि.सं.२०७३ असार २८ मंगलवार १०:५८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...