back
NMB ad

सेयर बजारमा दुई कम्पनीको करिब ५६ लाख बोनश सेयर आजबाट !

Kumari bank ad

काठमाण्डौं । कृषि विकास बैंक र कास्की फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएकोछ । ती दुबै कम्पनीले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट वितरण गरेको बोनश सेयर नेप्सेमा सूचिकृत गराएका हुन् ।

कृषि विकास बैंकले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट वितरण गरेको ५१ लाख ३६ हजार कित्ता सेयर आज बुधबार नेप्सेमा सूचीकृत गराएको हो ।

त्यस्तै, कास्की फाइनान्स लिमिटेडको ४ लाख ८९ हजार चार सय ७९ कित्ता शेयर आजै बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

२६ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन २६ बुधवार १३:३५ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...