back
NMB ad

सेयर बजारमा आयो करिब ४४ लाख कित्ता बोनस सेयर !

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जमा आज आइतबार छ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सूचिकृत भएपछि अब लगानीकर्ताले यो सेयरको कारोबार गर्न पाउँने भएकाछन् ।

कुमारी बैंक लिमिटेडले गत वर्षको नाफाबाट दिएको २६ लाख ७२ हजार ५२ कित्ता बोनस सेयर आइतबार नेप्सेमा सूचिकृत भएको छ । लगानीकर्ताले अब यो सेयर किनबेच गर्न पाउने छन् ।

त्यस्तै नेरुडे लघुवित्तको पाँच लाख ५० हजार कित्ता बोनस सेयर बजारमा सूचिकृत भएको छ । एनएमबी माइक्रो फाइनान्स (क्लिन भिलेज माइक्रोफाइनान्स), माउण्ट मकालु डेभलपमेन्ट बैंकको ६० हजार कित्ता, ज्योति विकास बैंकको सात लाख ६२ हजार पाँच सय तीन कित्ता र एकता विकास बैंकको दुई लाख ७७ हजार चार सय कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

आइतबार मात्रै पुँजी बजारमा ४३ लाख ८१ हजार नौं सय ५५ कित्ता बोनस सेयर थपिएको हो ।

५ असार २०७३, १।००

वि.सं.२०७३ असार ५ आइतवार १५:२० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...