back
NMB ad

ब्रोकर अफ दि इयर – सोनाटा इन्भेष्टमेन्ट प्रालि घोषित

Kumari bank ad

काठमाडौं। मर्कन्टाइल एक्सचेञ्ज नेपाल लिमिटेडले आयोजना गरेको ‘मेक्स एन्युल अवार्ड २०१६’ बाट ब्रोकर अफ दि इयर सोनाटा इन्भेष्टमेन्ट प्रालि घोषित भएको छ।

मेक्सको आठौं बार्षिकोत्सवका अवशरमा आयोजना गरिएको अवार्ड कार्यक्रममा नौं विधामा विजयहरु छानिएका थिए। यसवाहेक विशिष्ट योगदान दिने अन्य सरोकारवालाहरुलाई पनि सम्मानित गरिएको थियो।

कार्यक्रममा अप्सन ट्रेडिङ उपलब्ध गराउने जानकारी दिइएको थियो। नेपालका कमोडिटी कारोबारीहरुले सोमबारबाट अपसनमा समेत कारोबार गर्न सक्छन्।

अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय अप्सन कारोबार नेपालमा भने मेक्सले पहिलो पटक कारोबारका लागि ल्याएको हो। अहिले यो कारोबार एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध छ।

कार्यक्रममा एक्जुकेटिभ अफ दि इयरबाट आइएफआरुएस सोलुशन प्रालिका रामकुमार साह, मोसंट कन्सिस्टेन्ट ब्रोकरबाट  लिमा इन्भेष्टमेन्ट प्रालि, मोस्ट लोयर ब्रोकरबाट मोनिटरी इन्भेष्टमेन्ट प्रालि र बेस्ट इमर्जिङ ब्रोकरबाट पायोनियर इन्भेष्टमेन्ट प्रालि सम्मानित भएका छन्।

यसैगरी वेष्ट इनएथिक्स एन्ड कम्प्लाइन्सबाट मर्निङप्लस एण्ड सेक्युरिटिज प्रालि, वेष्ट स्टाटअप ब्रोकरबाट इनभाइसेज इन्भेष्टमेन्ट प्रालि, बेष्ट  इनकार्केट एक्सप्यान्सनबाट डिभाइन इन्भेष्टमेन्ट एण्ड ट्रेड प्रालि र बेष्ट इन कस्टमर फोकसबाट संसार इन्भेष्टमेन्ट प्रालि सम्मानित भएका छन्।

१० माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १० सोमवार १२:४९ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...