back
NMB ad

बजेट लिक : छानविन गर्न सरकार तयार !

Kumari bank ad

काठमाण्डौं । अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा पेश गरेको वार्षिक बजेटको सूचना संसदमा पेश गर्नु अघि नै पत्रपत्रिकामा आएको भन्दै कांग्रेसले सदन अवरोध गरेपछि सत्तापक्ष त्यसको छानविनका लागि समिति गठन गर्न तयार भएको छ ।

‘सदनमा पेश गर्नु पहिले बजेटका कतिपय सूचना बाहिर प्रकाशित गर्नु संसदीय मर्यादा विपरित भएकाले उक्त कार्यको छानविन गर्न संसदीय समिति गठनका लागि सरकारसँग सहमति भएको छ,’ कांग्रेस नेता विमलेन्द्र निधिले भने।

समितिको सदस्य संख्या, त्यसको संयोजक र समितिको कार्यविधिबारे प्रमुख राजनीतिक दलका नेताहरु र सभामुखबीच छलफल भइरहेको निधिले बताए।

यसैबीच दलहरुबीच सदन खुलाउने विषयमा सहमतिको प्रयास जारी रहेकोले मंगलबार ११ बजेका लागि तय गरिएको संसद बैठक १ बजेसम्मका लागि स्थगित भएको छ। हिजो सोमबारदेखि सरकारको बजेटमाथि सदनमा हुने भनिएको सैद्धान्तिक छलफल प्रक्रिया कांग्रेसको अबरोधका कारण शुरु हुन सकेको थिएन।

१८ चैत २०७३, ११.३०

वि.सं.२०७३ जेठ १८ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...