back
NMB ad

राष्ट्रिय सुरक्षाः २ वर्ष भित्र सेनालाई बंकरबाट ब्यारेकमा लगिने

Kumari bank ad
काठमाण्डौं । राष्ट्रिय सुरक्षा २ वर्षर् भित्र सेनालाई बंकरबाट ब्यारेकमा लगिने छ । इटहरी र सुर्खेतमा सेनाको एयर बेस स्थापना गरिने । 13329773_10207693719873434_1296575700_nराष्ट्रिय सेवा दलको कार्यक्रम विस्तार । नागरिकता वितरण पूर्ण रुपमा कम्प्युटर प्रणालीबाट गरिने । राजधानी प्रवश गर्ने प्रमुख नाकामा भेकइकल परीक्षण गर्ने स्वचालित प्रणाली जडान गर्ने । नुवाकोट र बांकेमा कारागार निर्माण गरिेन । ४ वर्षमा निर्माण सक्ने लक्ष्य, आथिर्क तथा विकास कुटनीतिलाई जोड दिने । इ पासपोर्ट वितरणका लागि काम थालिने । प्रवासमा भएकाले संघ र प्रदेशको चुनावमा मतदान गर्न पाउने व्यवस्था मिलाइने, प्रधानमन्त्रीको भ्रमणका बेला चीन र भारतसंग भएको सम्झौता कार्यान्वयनका लागि समिति बनाइने |

वि.सं.२०७३ जेठ १५ शनिवार १७:४२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...